ए मेरो हजुर २’नायक सलिनमानले गरे अनलाइन सपिङ पसल सुरु

डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् ।  उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ । ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले चलचित्रका लागि गुमनाम छन् ।…

Read More

एक गाउँका तीन पात्रको कथा फिल्म ‘पञ्चेबाजा’मा

फागुन ११ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘पञ्चेबाजा’को दुई फष्टलुक सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । फिल्मको फष्टलुकमा प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना…

Read More

फिल्म ‘लालपुर्जा’को ‘मितेरी’ सार्वजनिक

 ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मितेरी’ बोलको गीतमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरु प्रस्तुत छन् । जसोन कुँवरको शब्द तथा संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयंमकै स्वर छ ।फिल्म ‘लालपुर्जा’मा हरिहर…

Read More

बलिउडका चर्चित अभिनेता नितिन मुकेश काठमाडौंमा

 केही वर्ष अगाडि यूनिसेफको एक कार्यक्रममा भाग लिन चर्चित नायक आमिर खान नेपाल आएका थिए । यस्तै, नायक अक्षय कुमार, शाहरुख खान, नायिका द्वय सन्नी लियोनी, सुस्मिता सेन लगायतले पनि नेपाल भ्रमण गरिसकेका छन् । चाँडै बलिउडका सुपरस्टार सलमान खान पनि नेपाल आउने चर्चा छ । यसैबीच बलिउडका चर्चित अभिनेता निल नितिन मुकेश काठमाडौं आएका…

Read More

‘लिलिबिली’ को रिलिज डेट फाइनल,फिल्म दुई हप्ता अगाडि सर्यो

प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ को रिलिज डेट फाइनल भएको छ । छायांकन भैरहेको फिल्म ‘लिलिबिली’ नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन गरिने पक्का गरिएको हो । वैशाख १४ लाई रिलिज मिति तय गरेको लिलीबिली दुई हप्ता अगाडि आएको छ ।‘मौसम र प्राविधिक कारणले फिल्म नसकिएला कि भन्ने थियो त्यही भएर वैशाख…

Read More

नयाँ वर्ष २०१८ लाई मध्य नजर गर्दै  डिसेम्बर २९ मा फिल्म ‘ह्याप्पी न्यु ईयर’ रिलिज हुने

डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ । आरके एम प्रोडक्सनको व्यानरमा अभिनेता कुशल कै निर्माण र रती श्रेष्ठको प्रस्तुती रहको यस फिल्म देवकुमार श्रेष्ठको  निर्देशनमा बनेको हो । फिल्ममा अभिनेता कुशल थापा,…

Read More

फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक ,ट्रेलरमा दाइजो प्रथाको कथा

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको ट्रेलरले मधेशमा जरो गाडेर बसेको दाइजो प्रथाको कथा बोल्छ । फिल्ममा नाजीर राज्जा र केकी रानीको भूमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म…

Read More

 प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक

 फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको छ । ट्रेलरमा नायक आर्यन अधिकारीका दुई रुप देख्न सकिन्छ । ‘म गाउँदिन अब गीत’ बोलको गीतले फिल्मको हाइप बनाउँदै गर्दा ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ । ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका…

Read More

नयाँ स्टाइलमा फिल्म ‘लभ डायरिज’को निर्माण घोषणा

 नायक सुशील श्रेष्ठ चाँडै नयाँ फिल्ममा देखिने भएका छन् । सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘लभ डायरिज’मा उनी लभ व्वाई बन्न लागेका हुन् । यो फिल्मका लागि सुशीलले आफ्नो कपाल निकै बढाएका छन् । ‘लभ डायरिज’मा सुशीलसँगै रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारलाई अनुवन्धित गरिएको छ । लामो समयदेखि फिल्म सम्पादनको काम गरिरहेका…

Read More