
प्रेम गीत २ दोस्रो सातामा प्रवेश, शारुख खान अभिनित चलचित्र “जब ह्यारी मेट सेजल”लाई पछी पार्दै
सुरुवाती दुई दिनमा आक्रामक व्यापार गरेको चलचित्र ‘प्रेमगीत २’ दोश्रो हप्तामा प्रवेश गरेको छ। यता बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’ पनि रिलिज भएको छ । शारुख खान अभिनित फिल्म “जब ह्यारी मेट सेजल”लाई पछी पार्दै प्रेम गीत २ ले आफ्ना सम्पूर्ण शो हाउस फुल गरेको छ । चलचित्र प्रेमगीत -२ लाई कुनै असर नपर्नेमा निर्माणपक्ष्य…