‘ए मेरो हजुर २’ को बुकिङ आक्रामक,दर्शकको उत्साहपुर्ण क्रेज

फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरे लगतै टिकेट विहिबार नै सकिने सम्भावना रहेको छ l आक्रामक रुपमा बुकिंग भैरहेको हल व्यवस्थापन प्रबन्धकले जनाएका छन् ।भोलिबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवारबाटै बुकिङ ओपन गरिएको हो ।आइतबार पनि सार्बजनिक बिदा परेको हुनाले यो  रिलिजको पहिलो हप्ता फिल्मले सुखद…

Read More

‘ऐश्वर्य’को लागि रमेश उप्रेती र प्रशान्त ताम्राकार विच द्धन्द्ध

‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतका कारण चर्चामा रहेको यो फिल्मको टिजरमा अभिनेता रमेश उप्रेती र खलपात्र प्रशान्त ताम्राकारविचको द्धन्द्ध देखाइएको छ । ‘ऐश्वर्य’को लागि हुने द्धन्द्धले दर्शकको कौतुहलता अझ बढाएको छ । फिल्ममा नव–अभिनेत्री दीपिका प्रसाइ विकिनी अवतारमा हट देखिएकी छिन् । फिल्ममा केकी अधिकारी पनि छिन्, जसलाइ टिजरमा लुकाइएको छ । फिल्ममा रमेश…

Read More

देशभरका म्याक्सिमम शो “ए मेरो हजुर २”को हातमा ,अग्रिम बूकिंग धमा धम

यो बर्षकै बहुप्रतिक्षित फिल्म “ए मेरो हजुर २” पर्सि १६ गते शुक्रबारबाट अल नेपाल रिलिज हुनै लाग्दा फिल्मको अग्रिम बूकिंग खुला गरिएको छ l बूकिंग को क्रम धमा धम भैरहेको र टिकेट तिब्र रुपमा गैरहेको हल व्यबस्थापन प्रबन्धकले जानकारी दिएका छन् lदेशभरका हलहरुले म्याक्सिमम शो फिल्म ए मेरो हजुर २ लाइ दिरहेका छन्,   हलिउड…

Read More

‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित

 भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘लिला’को   ट्रेलरले दुई दिनमा ३ लाख बढी ‘भ्यू’ पाएको छ । फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा लोकप्रिय भएको छ।सार्वजनिक ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।  ‘लिला’ सस्पेन्स थ्रिलर लभ स्टोरीमा आधारित रहेको बताइएको छ।  सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल…

Read More

नेम्पा अर्वाड अमेरिकाको टेक्सासस्थित डालसमा, १८ विधामा उत्कृष्ट तीन मनोनयन

१८ विधामा हुने नेम्पा अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । २०१७ सेप्टेम्बर १७ तारिखमा अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्डको लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । मनोनयन यस प्रकार छन् । १. उत्कृष्ट नृत्य निर्देशक क. श्री रामजी लामिछाने – फिल्म तीन घुम्ती, (फूल झौ नरम ख. श्री विक्रम स्वार – फिल्म लूट…

Read More

फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित जनताका लागि राहत रकम र खाद्यान्न सामग्री हस्तान्तण

 फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत रकमसँगै खाद्यान्न सामग्री हस्तान्तण गरेको छ । फिल्मका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा बिहीवार सर्लाहीको रामपुर युनाईटेड युवा क्लबलाई नगद ४ लाख र ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गर्‍यो । क्लबका अध्यक्ष भेष बहादुर पुलमीलाई ‘प्रेमगीत २’…

Read More

चलचित्र  ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक

नेपाली चलचित्र  ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।…

Read More

मोफसल दौडाहामा ‘ए मेरो हजुर २’, तिज मनाउन सयौं दर्शकको उपस्थिति

झरना थापा निर्देशित  फिल्म ‘ए मेरो हजुर २’ को टिम अहिले मोफसल दौडाहामा छ । हेटौंडाबाट पत्रकार भेटघाट र कन्सर्टको थालनी गरेको टिमले विहीबार चितवनमा दर्शकमाँझ साक्षात्कार गर्‍यो । बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गरेको टिमले दिउँसो चितवनका दर्शकसँग तिज सेलिव्रेशन गर्‍यो । ‘ए मेरो हजुर २’ सँग तिज मनाउन सयौं दर्शकको उपस्थिति थियो । दर्शकले…

Read More

“ए मेरो हजुर २”को हेटौडामा पत्रकार सम्मेलन,‘वान डे ट्यालेन्ट हन्ट’ को फिनालेमा पनि फिल्मको प्रोमोशन

बर्षकै बहुप्रतिक्षित चलचित्र “ए मेरो हजुर २” ले सम्पूर्ण कलाकार टिमलाइ लिएर देश दौडाहामा निक्लेको छ ।बुधबार  हेटौडामा पत्रकार सम्मेलन गरी फिल्मको चर्चा परिचर्चा गरियो । फिल्मको रिलिज डेट नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको  प्रचार प्रसारलाइ तिब्र गतिमा अगाडी बढाएको छ ।त्यस्तै गरि सेलिब्रटि म्यानेजमेन्ट र क्लासिक ईभेंटको सहकार्यमा शनिवार काठमाडौँको टुडीखेलमा सम्पन्न   ‘वान डे…

Read More

‘शिल्पा र आशिरमानको जोडी फिल्म ‘ब्रेकअप’मा देखिने

फिल्म ‘ब्रेकअप’ मा  अभिनेता आशिरमान देशराज जोशी र  अभिनेत्री शिल्पा मास्के लिड रोलमा  देखिने  भएका छन्। शिल्पा मास्केलाइ निर्माता  रोहित अधिकारीले  भर्खरै नयाँ अभिनेत्री फाइनल गरेका हुन्  । यो फिल्ममा अभिनेता आशिरमान देशराज जोशीले काम गर्ने पहिले नै पक्का भैसकेको थियो  । आशिरमानले यो फिल्मका लागि १५ लाख पारिश्रमिक लिएपछि चर्चा भएको थियो ।फिल्म ‘गाजलु’…

Read More