
मल्टीप्लेक्स हलहरुमा घामपानीको शो थपिदै , सिंगल हलहरुमा पनी दबदबाब
मल्टीप्लेक्स हलहरुमा घामपानीको शो थपिदै गैरहेको छ भने सिंगल हलमा पनी दबदबाब कायमै रहेको छ lशुक्रबारदेखि आइतबारसम्म घामपानीले १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।नेपालभरको हलमा रिलिज भएको दीपेन्द्र लामा निर्देशित फिल्म घामपानीले पछिल्लो तीन दिनमा बक्स अफिसमा कब्जा जमाएको छ। सम्बन्धित निर्माता तथा वितरकका अनुसार नयाँ वर्षको फाइदा उठाउँदै पहिलो दिनमै घामपानीले…