शिक्षिकादेखि कोठी गर्लको भूमिकामा प्रस्तुत हुँदै रेखा: शुक्रबार फिल्म ‘पलाँस’ को’ रिलिज

एक्सन अवतारमा प्रस्तुत हुँदै आएकी रेखा ‘पलाँस’ एक कोठी गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् रेखालाई दर्शकले शिक्षिकादेखि कल गर्ल सम्मको भूमिकामा देख्न पाउनेछन् ।रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । निर्मात्री कृषा चौंलागाईंले ‘पलाँस’ लाई रेखाले…

Read More

दया, केकी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदै

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ ।बैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको पन्छी गित लाइ दर्शकहरुले रुचाएका छन् फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन तारा केटी को रुपमा देख्न…

Read More

‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नम्वर वान ट्रेडिङ्गमा

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव  नम्वर वान ट्रेडिङ्गमा पर्न  सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोले  २ दिन मा ७ लाख भ्युअर्स कलेक्सन गरी  भिडियो नम्वर वान ट्रेन्डिङमा परेको छ -शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको…

Read More

‘ए मेरो हजुर २’ को गीतले युट्युवमा कीर्तिमानी कायम २४ घण्टामा ४ लाख भ्युअर्स :

आफ्नो जन्मदिनको अवसर पारेर नायिका झरना थापाले डेव्यु निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो सार्वजनिक गरे लगतै गित भाइरल भइ युट्युवमा कीर्तिमानी कायम गरेको छ २४ घण्टा मा ४ लाख ४० हजार भ्युअर्स पाउने ‘ए मेरो हजुर २’ को गीत नेपालमा पहिलो हो । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नव…

Read More

आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा

लगभग डेढ बर्षको अन्तरालपछि रेखा थापा फेरी फिल्म industry मा उदाएकी छिन l आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ । त्यसैले लामो समय अन्तरपछि आउँदै गरेकी रेखाको ईन्ट्री हेर्न लायक हुनसक्छ । रेखा छुट्टै प्रस्तुति ल्यायर पुन नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउन औदैछिंन…

Read More

ए मेरो हजुर -२ को शिर्ष गित भाईरल -फिल्म को रिलिज डेट तोकियो

सुनिल कुमार थापा निर्मित , झरना थापाको डेब्यू निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीत रिलिज गरे लगत्तै भाईरल भयको छ आइतबार मात्र रिलिज गरियको उक्त गितले २४ घण्टा नबित्दै २ लाख viewers cross गरेको छ l फिल्मको अफिसियल रिलिज मिति घोषणा गर्दै गीत रिलिज गरिएको हो । फिल्म २०७४ भदौ १६ मा…

Read More

लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गर्यो l

शुक्रबारबाट रिलिज भएको चलचित्र लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ । वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन्…

Read More

शनिवार “लप्पन छप्पन” ले गरयो देशका सम्पूर्ण सिनेमा हल हाउस फूल l

चलचित्र ‘लप्पन छप्पन’ रिलिज भएलगतै दर्शकहरुको खाचाखच्ले शनिबार देश भरिका सम्पूर्ण सिनेमा हल हाउस फूल भए।‘लप्पन छप्पन’ले उत्साहजनक व्यापार गरेको छ । film industry एकपटक फेरी तातियोl फिल्मले पहिलो दिनमै सर्वाधिक सफल भनिएको फिल्म छक्कापञ्जाको रेकर्ड तोडेको छl प्रदर्शनको पहिलो दिन शुक्रवार फिल्मले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी करिब ८० लाख भन्दा बढीको व्यापार गरेर…

Read More

लप्पन छप्पन को craze -गोपीकृष्णमा दर्शकको भीड

लप्पन छप्पन को लागि दर्शकहरुको घुइचोले film को रौनकतालाई अझ बढाइदिएको छl हलहरुबाट प्राप्त जानकारी अनुसार मोर्निंग शो र डे शो दुवै फुल रहेको छ भने evening show को लागि बूकिंग लगभग full हुन लागेको जानकारी हामीले भर्खर प्राप्त गरेका छौ l समग्रमा film अति नै उत्कृस्ट रहेको आम दर्शकहरुको भनाइ छ l

Read More

आजपनि ‘लप्पन छप्पन’ शो हाउस फुल

शुक्रबारबाट रिलिज भएको दयाहाङ राई, सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी स्टारर ‘लप्पन छप्पन’ राजधानीका मल्टिप्लेक्स र सिंगल सिनेमा हलमा आजपनि शो हाउस फुल रहेकोछ विदेशमा खिचिएको दृश्यहरु अनि मेकिङलाई फिल्मकर्मीले तारिफ गरेका छन् l७५ प्रतिशत छायांकन युरोपमा गरिएको चलचित्रमा विदेशी जीवनशैलीलाई जोड दिईएको छ movie ले अन्तराष्ट्रिय लेवलको टेस्ट दिएको दर्शकहरुको प्रतिक्रिया रहेको छl अन्य चलचित्रहरुको…

Read More
Back To Top