
बैशाख १ को प्रदर्शन मिति तय गर्दै “राधे” ले गर्यो आफ्नो पहिलो पोस्टर सार्वजनिक
मनोरंजनसंसार डटकम आउदो वर्ष बैशाख १ गतेको लागि प्रदर्शन मिति तय गर्दै चलचित्र राधे ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा हामी एक्शन स्टार निखिल उप्रेती एक्शनको अवतारमा देख्न सक्छौ | चलचित्रको लेखन तथा निर्देशन जगदिश्वर थापाले गरेका छन् | चलचित्रमा निखिलसँगै प्रियंका कार्की, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, सलोन बस्नेत र शिशिर…