
“पुरानो डुंगा” को बम्पर ओपेनिङ्ग , पहिलो दिनमा काठमाडौँमा मात्रै ४५ लाखको व्यापार
मनोरंजनसंसार डटकम चलचित्र “पुरानो डुंगा” ले आज प्रदर्शनको पहिलो दिनमा नै ठुलो सफलता हात पारेको छ | चलचित्रले देशभरको माहोलमा नै आमुल परिवर्तन लिएर आएको छ | चलचित्रले आजको दिन बित्दा सम्म राजधानीको सम्पूर्ण सिंगल थिएटर र मल्टिप्लेक्स सम्म आफ्नो कब्जा जमाएको छ | जाडोको मौसम रात झिम्मिकै पर्दा समेत चलचित्र हेर्न आउने दर्शकहरुको संख्यामा…