मंसिर १७ मा आउदै सुदिन प्रसाईको “तँ म र ऊ” , प्रचार प्रसार तिब्र

मनोरंजनसंसार डटकम मंसिर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “तँ म र ऊ” ले अहिले आफ्नो प्रचार प्रसार व्यापक रुपमा अगाडी बढाई रहेको छ | चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा यतिबेला निर्देशक लक्षु गौतम तथा निर्माता सुदिन प्रसाईलाई सबैजसो मिडियामा अन्तर्वार्ताको लागि भ्याई नभ्याई छ | अहिले नेपाली बजारमा समेत चलचित्रको चर्चा चलिनै रहेको…

Read More

चैत्र २५ मा आउने गरि चलचित्र “पर्व” निर्माणको घोषणा

मनोरंजनसंसार डटकम चलचित्र “क्लासिक” का निर्देशक दिनेश राउतले अब नया चलचित्र निर्देशन गर्ने भएका छन् | चलचित्रको नाम हो “पर्व” | चलचित्रमा धेरै बर्ष अगाडी मोक्ष नामक चलचित्रबाट डेब्यु गरेका नायक कोशिश क्षत्री फेरी अब यस चलचित्रमा देखिने भएका छन् | यस्तै उनि नेपाली गीत संगीतमा पनि निकै सक्रिय रहेका छन् | यस चलचित्रमा उनको…

Read More

पुस १५ मा आउदै रोजन रखालको “समर्पण”

मनोरंजनसंसार डटकम पुस १५ गते चलचित्र समर्पण प्रदर्शनमा आउने पक्का पक्कि भएको छ | राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र निर्माण टिमले यसको जानकारी दिएको हो | चलचित्रलाई निर्देशक बसन्त निरौलाले निर्देशन गरेका छन् | उनले यो भन्दा अगाडी “विजयपथ”, “राजनीति” र “आवेग” जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् | कार्यक्रममा बोल्दै उनले यसपटक नया कलाकारहरु…

Read More

वर्षाले बोलेको मिठो बोलि सुशीललाई मन पर्यो हेर्नुस भिडियो

मनोरंजनसंसार डटकम पुस २९ गते प्रदर्शन मिति तय गरेको चलचित्र कारखाना ले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ | केहि समय अगाडी लिरिकल भिडियो सार्वजनिक गरेको चलचित्रले अहिले भने पुरा भिडियो नै सार्वजनिक गरेको छ | माया ले बोलेको बोलको उक्त गीतमा हामी चलचित्रका नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई रोमान्स गरिरहेको अवस्थामा…

Read More

नेपाली भाषी भुटानी पहिलो गायकको शब्द तथा संगीतमा गाउदै गायक तुल साम्सोहाङ राई

मनोरंजनसंसार डटकम यति बेला हाम्रो नेपालमा मात्र नभएर बिदेशमा समेत नेपाली गीत संगीतको बजार तिब्र रुपमा फस्टाउदै छ | यो हिसाबले नेपाली गीत संगीत प्रतिको माया मोह पनि अहिले चारैतिरबाट बढ्दो अवस्थामा छ | यसका साथै अहिले एकदमै बढी मात्रामा युवा पुस्ता नेपाली गीत संगीतमा सक्रिय भएको देखिन्छ | देशमा मात्र हैन देश बाहिर रहेर…

Read More

तेस्रो दिन पनि “पुरानो डुंगा” लाई मिल्यो दर्शकहरुको राम्रो साथ

चलचित्र “पुरानो डुंगा” ले आज तेस्रो दिन पनि आफ्नो सफलताको यात्रा कायम राखेको छ | आज बिदाको दिन नहुदा पनि चलचित्र “पुरानो डुंगा” हेर्ने दर्शकहरु भने हलमा उत्तिकै देखियो | चलचित्र हेर्ने दर्शकहरुको संख्या भने घटेको छैन | त्यो हिसाबले चलचित्र “पुरानो डुंगा” को आज तेस्रो दिनको यात्रा सुखद रहेको छ | चलचित्र हेर्ने दर्शकहरुबाट…

Read More

२ दिनमा १ करोड ५० लाखको व्यापार गर्न सफल “पुरानो डुंगा”

मनोरंजनसंसार डटकम देशभरका हलहरुमा भव्यताका साथ प्रदर्शन भईरहेको चलचित्र “पुरानो डुंगा” ले २ दिनमा नै नेपालभरमा १ करोड ५० लाखको व्यापार गर्न सफल भएको छ | यस चलचित्रको निर्माता , बजार वितरक र हल ब्यवसाईहरुको अनुसार यो जानकारी प्राप्त भएको हो | चलचित्र प्रदर्शनको पहिलो दिनमै नै चलचित्र हेर्न हलमा दर्शकहरुको ओईरो लागेको थियो |…

Read More

छुल्ठिमको “डायरी” को टिजर सार्वजनिक

मनोरंजनसंसार डटकम छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको चलचित्र डायरी को टिजर सार्वजनिक भएको छ | सार्वजनिक टिजरमा माया प्रेम र त्यस बिचको संगर्षको कुराहरुको चित्रणका केहि झलक समावेश रहेको छ | बिल्कुलै नया अवतारमा देखिएकी नायिका रेखा थापाको यो भिलेनको रुप पनि दर्शकहरुलाई मन पर्न सक्ने छ | अनिल योञ्जनको…

Read More

“पुरानो डुंगा” को दर्शकहरुको चापलाई सिनेमा हलले थेग्न सकेन

मनोरंजनसंसार डटकम हिजो मंसिर १० गतेबाट प्रदर्शनमा आएको चलचित्र “पुरानो डुंगा” ले आज दोस्रो दिनमा अत्याधिक दर्शकहरुको साथ पाएको छ | पहिलो दिनको अधिक सफलता पछि आज दोस्रो दिन देशभरका सिनेमा हलहरुले चलचित्र पुरानो डुंगा हेर्न दर्शकहरुको चापलाई थेग्न सकेको छैन | काठमाडौँ उपत्यका संगै मोफसलका सिनेमा हलहरुको हालत पनि उस्तै रहेको छ | देशभर…

Read More

चलचित्र “बिजुली मेसिन” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम मंसिर १७ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन आउन तम्तयार भएर बसेको चलचित्र “बिजुली मेसिन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | युटुब मार्फत सार्वजनिक गरिएको यस गीतलाई टोपी ब्याण्डले निर्माण गरेको हो | यति बेला चलचित्र युनिट भने प्रचार प्रसारमा निकै ब्यस्त रहेका छन् | अहिलेको युवा पिडिलाई जागरुक बनाउने सोचको…

Read More