
मलिना र महेशको रोमान्चक डान्सको साथमा सार्वजनिक “द विनर” को दोस्रो गीत
मनोरंजनसंसार डटकम डाईमण्ड स्टार फिल्म्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “द विनर” ले आफ्नो दोस्रो गीत “मिडनाइट” सार्वजनिक गरेको छ | सार्वजनिक गीत पार्टी बेसमा तयार गरिएको छ भने प्रस्तुत गीतमा हामी नायिका मलिन जोशी र नायक महेश मान श्रेष्ठको रोमान्चक डान्स पनि हेर्न सक्दछौ | अहिलेको युवा पुस्तालाई मध्य नजरमा राखेर तयार पारिएको यस…