नायिका बिना स्वर्गद्वारीमा “कुम्भकरण” को सुभ साईत

मनोरंजनसंसार डटकम निर्देशक दिपक ओलीको निर्देशनको बन्न लागेको चलचित्र “कुम्भकरण” को सुभ साईत गरिएको छ | प्युठानको स्वर्गद्वारी मन्दिरमा चलचित्रको सुभ साईत गरिएको हो | कार्यक्रममा सबैको उपस्थिति रहयो तर चलचित्रको नायिका निशा अधिकारीको भने देखिएनन् | आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा गौरव पहारी , निशा अधिकारी , भोलाराज सापकोटा लगायतको…

Read More

गायक पुस्कर सुनुवारको “करुवा तेल” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा निरन्तर लामो समय देखि लागिरहेका गायक पुस्कर सुनुवारको नया “करुवा तेल” बोलको गीत सार्वजनिक भएको छ | नेपाली दर्शक माझ थुप्रै मार्मिक गीत प्रस्तुत गरिसकेका गायक पुस्कर सुनुवारको यो गीत भने बिल्कुलै फरक सैलिमा रहेको छ | उनलाई यस गीतमा गायिका ज्योति मगरले आफ्नो सुमधुर स्वर दिएर साथ दिएका छन्…

Read More

गीतकार सुमन योञ्जनको “हामी संग संगै हिंड्दै” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतमा अहिले धेरै नया प्रतिभाहरुको आगमनको क्रम बढ्दो अवस्थामा रहेको छ | यसै बीच आफ्नो नया प्रस्तुतिको साथमा गीतकार सुमन योञ्जन दर्शकहरु माझ उपस्थित भएका छन् | उनको नया गीत “हामी संग संगै हिंड्दै” बोलको गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ | सार्वजनिक गीत उनको संगीत नामक एल्बममा समाबेश गीत हो…

Read More

इंदौरमा ट्राफिक पुलिससंग थुम्का लगाउदै बलिउड नायिका कट्रिना क्याफ

मनोरंजनसंसार डटकम मध्य प्रदेशको इंदौर सहर स्थित सडकमा बलिउड नायिका कट्रिना क्याफ र नायक सिद्धार्थ मलहोत्रा मुनवाक गर्दै त्यहाँका ट्राफिक पुलिस अफिसर रणजीत सिंहको साथमा “काला चश्मा” बोलको गीतमा डान्स गर्दै गरेको देखिएका छन् | खासमा उनि हरु आफ्नो आउदो फिल्म “बार-बार देखो” को प्रोमोशनको लागि त्यहाँ पुगेका थिए | दुवै कलाकार हाईकोर्ट चौराहामा पुगे…

Read More

“ट्युबलाइट” को सुटिङ्गको लागि मनाली पुगे सलमान खान

मनोरंजनसंसार डटकम बलिउड सुपर स्टार सलमान खान आफ्नो आउने फिल्म “ट्युबलाइट” को सुटिङ्गको लागि मनाली पुगिसकेका छन् | सलमान खान मुम्बईबाट मनाली गएका हुन् | प्राप्त जानकारी अनुसार त्यहाँ कुल्लु मनालीको सुन्दर बातावरण र दृश्यको बिचमा करिब २ महिना उनको यस फिल्मको सुटिङ्ग हुनेछ | सुटिङ्गको पुरा तयारीको साथमा सलमान सहित फिल्म युनिट कुल्लु मनाली…

Read More

नवौं नेफ्टा अवार्ड दुबईमा हुने , विधामा कटौती

मनोरंजनसंसार डटकम चलचित्र प्राविधिक संघको समिप्येमा हरेक बर्ष हुदै आइरहेको ‘नेफ्टा फिल्म अवार्ड’ को नवौं संस्करण घोषणा गरिएको छ | पछिल्लो तीन बर्ष विदेशमा सम्पन्न भएको अवार्ड यो पटक पनि विदेशी भुमिमा नै हुने पक्का भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बीच यसपालीको ‘नेफ्टा फिल्म अवार्ड’ युएईको दुबईमा हुने जानकारी गराइएको छ |…

Read More

“बृन्दावन” ले गर्यो तेस्रो दिन सम्ममा अधिकांश हल कब्जा

मनोरंजनसंसार डटकम भाद्र १७ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन सुरु गरेको चलचित्र “बृन्दावन” ले निकै नै राम्रो सुरुवात गरेको छ | रुद्राक्ष फिल्म्सको ब्यानरको प्रस्तुति रहेको चलचित्र “बृन्दावन” को निर्माता रुद्र खनाल हुन् भने निर्देशन राज बहादुर सानेले गरेका छन् | चलचित्रले प्रदर्शनको ३ दिनमा नै ५० लाख भन्दा बढीको व्यापार गरिसकेको छ | तीजको…

Read More

“लप्पन छप्पन” चाडै आफ्नो पहिलो टिजर सार्वजनिक गर्ने तयारीमा

मनोरंजनसंसार डटकम माघ २१ गते प्रदर्शन मिति तोकेको चलचित्र “लप्पन छप्पन” ले छायांकनको काम सबै सकेर अहिले सम्पादन कक्षमा रहेको छ | चलचित्र निर्माण टिमले अब चाडै नै आफ्नो पहिलो टिजर सार्वजनिक गर्ने तयारीमा रहेको छ | बाशुलीङ्ग फिल्म्स र गोल्डेन हिल्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “लप्पन छप्पन” का लेखक तथा निर्देशक मुकुन्द भट्ट…

Read More

प्रोमोशन तिब्र पार्दै “गाठो” पुग्यो कलेज कलेजमा

मनोरंजनसंसार डटकम भाद्र ३१ गतेबाट एकसाथ देशभरका हलहरुबाट प्रदर्शनमा आउन लागेको चलचित्र “गाठो” ले आफ्नो प्रचार प्रसार निकै नै तिब्र पार्दै लगिरहेको छ | सुरज भुसाल द्वारा निर्देशित चलचित्रमा नाजिर हुसेन , अभय बराल , नम्रता श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | “मौन” र “होस्टेल रिट्रनस” जस्ता सर्भादिक चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका…

Read More

संजय दत्तको बायोपिकमा रणबीरको बुवाको रोलमा आमिर खान नदेखिने

मनोरंजनसंसार डटकम संजय दत्तको बायोपिकमा निर्माण हुन लागेको फिल्ममा आमिर खानले सुनिल दत्तको भूमिका निभाउने वाला थिए | निर्देशक राजकुमार हिरानीले केहि समय अगाडी यसको आइडिया उनलाई सुनाएका थिए जुन उनलाई मन पनि परेको थियो र उनि राजी पनि थिए एस रोलको लागि | तर अहिले फिल्मको स्क्रिप्ट तयार भएपछि आमिर खानले फिल्म खेल्न अस्विकार…

Read More