तिहारको कोसेली लिएर चाडै उपस्थित हुदै रचनाकार गोपी दाहाल

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतले निकै तिब्र रुपमा आफ्नो पाईला सारिरहेको छ | नेपाली गीत संगीत पनि अब कोहि भन्दा कम छैन | धेरै समय पछि अहिले आफ्नो बाटो सहि दिशा तर्फ निर्देश गरिरहेको छ नेपाली गीत संगीतले र यसको सबै श्रेय जान्छ नेपाली गीत संगीतमा आबद्ध कलाकारहरुलाई | देशबाट मात्र नभएर देश बाहिर…

Read More

मिस मंगोलको २०१६ मा गायक सुसन साम्सोहाङ लिम्बुको धमाकेदार प्रस्तुति

मनोरंजनसंसार डटकम यो बर्षको मिस मंगोलको २०१६ को उपाधि काठमाडौँ निवासी प्रिती गुरुङले जितेकी छिन् | सुन्धारा स्थित आर्मी क्लबको हलमा भएको भब्य कार्यक्रममा विभिन्न उच्च दर्जाको व्यक्ति देखि अधिकांश पत्रकारहरुको उपस्थिथि रहेको थियो | कार्यक्रम पुरस्कार वितरणमा मात्र सिमित रहेन | आयोजित कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए | यस्तै अहिलेका चर्चामा रहेका…

Read More

“बुझेनौ तिमीले” पछि अब अर्को बेजोड प्रस्तुतिको लागि तयार गायक सुहाङ्ग लिम्बु

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतले नया दिशा तर्फ बाटो मोडिरहेको बेलामा यस क्षत्रमा रहेका कलाकारहरु पनि निकै उत्साहित भएर यस क्षत्रमा डटेर लागिरहेका छन् | अहिले निकै फरक शैलीमा गीत संगीतको उत्पत्ति हुने क्रम बढ्दो छ | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर कलाकारहरुले पनि आफ्नो प्रतिभालाई नया रुप दिन थालेका छन् | यसै बीच फेरी…

Read More

दर्शकहरुको नजरमा कैद भयो “झुम्की” , फरक धारले धेरैको मनमा गर्यो राज

मनोरंजनसंसार डटकम असोज ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र “झुम्की” ले सबै दर्शकहरुको मन जित्न सफल रहेको छ | अरु चलचित्र भन्दा बिल्कुलै फरक धारमा तयार भएको यस चलचित्रको कथा बस्तु र प्रस्तुतिलाई दर्शकहरुले निकै रुचाउनु भएको छ | चलचित्रमा समावेश गीत संगीत त्यसै गरि चलचित्रमा कलाकारहरुको अभिनय सबैले दर्शकहरुको मन छोएको छ | चलचित्रले अहिले…

Read More

भानुप्रतापको “लालटीन” ले गर्यो अडियो जुकेवक्स सार्वजनिक

मनोरंजनसंसार डटकम यहि आउदो चैत्र १८ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लालटिन” को सबै श्रव्य गीत सार्वजनिक भएको छ | युटुब द्वारा सार्वजनिक गरिएको अडियो जुकेवक्समा चलचित्रमा समावेश पाँच वटा गीत सुन्न सकिनेछ | सार्वजनिक गीतहरुमा स्वर आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठको छ । सार्वजनिक गीतहरु केहि पार्टी…

Read More

माधव वाग्लेको निर्माणमा “लालपुर्जा” को घोषणा , सौगात र कामेश्वोर पहिलो पटक संगै

मनोरंजनसंसार डटकम अहिले दिन प्रति दिन नेपाली चलचित्रको निर्माण हुने क्रम निकै तिब्र रहेको छ | यस किसिमले नेपाली दर्शकहरुले पनि राम्रो चलचित्रहरुको अवलोकन गर्ने मौका समेत पाउनु हुनेछ | यहि बिचमा निर्माता माधव वाग्लेले आफ्नो नया चलचित्र “लालपुर्जा” को राजधानीमा एक कार्यक्रम बीच घोषणा गरेका छन् | उनले निर्देशक निगम श्रेष्ठको टिमअपमा आफ्नो यस…

Read More

शिवम अधिकारीले बनाउने भए “पंचायत”

मनोरंजनसंसार डटकम लेखक निर्देशक शिवम अधिकारीको निर्देशनमा चलचित्र “पंचायत” को निर्माण हुने भएको छ | पश्चिम नेपालको पर्वत र वाग्लुङ जिल्लामा छायांकन गरिने यस चलचित्रको बाग्लुङको कालिका मन्दिरमा शनिबार शुभमुहर्त गरिएको छ | चलचित्रमा सरोज सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण…

Read More

असोज १४ मा बिनयको “सत्यदीप” , नायिका बिना नै प्रोमोशन तिब्र

मनोरंजनसंसार डटकम असोज १४ गते प्रदर्शन मिति तोकेको चलचित्र “सत्यदीप” ले आफ्नो प्रचार प्रसार निकै तिब्र पार्दै लगिरहेको छ | तर चलचित्रलाई प्रोमोशनको यो बेलामा कलाकारको साथ भने छैन | हुन त यो घटना कुनै नौलो हैन चलचित्र भरि प्रोमोशन आफु डटेर लाग्छु भन्ने तर पछि चलचित्र सकेर प्रोमोशनको समय आएपछि चलचित्रलाई बेवास्ता गर्ने प्राय…

Read More

“झुम्की” ले पायो दर्शकहरुको ठुलो साथ , हाउसफुलबाट पहिलो दिनको सुरुवात

मनोरंजनसंसार डटकम आज अर्थात् असोज ७ गते शुक्रबार देखि प्रदर्शन सुरु गरेको चलचित्र “झुम्की” ले पहिलो दिन मा नै निकै राम्रो दर्शकहरुको साथ पाएको छ | आज पहिलो दिनमा नै बिहानै देखि हलहरुमा दर्शकहरुको चाप देखिएको छ | हिजो मात्र प्रिमिएर गरेर सबैबाट प्रशंसा बटुलेको “झुम्की” ले आज पहिलो दिनमा दर्शकहरुको अत्याधिक साथ पाएकोले चलचित्रले…

Read More

दर्शकहरुलाई मनोरंजन गराउने आजबाट देशभरको सिनेमा घरमा “झुम्की”

मनोरंजनसंसार डटकम आज शुक्रबार अर्थात् असोज ७ गतेबाट देशभरको सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शन सुरु गरेको चलचित्र “झुम्की” ले हिजो साझ सिटी सेन्टर स्थित बिग मुवीमा भब्य र सभ्य रुपमा आफ्नो प्रिमिएर सम्पन्न गरेको छ | आयोजित प्रिमिएर कार्यक्रममा सम्पूर्ण पत्रकार देखि कलाकारकर्मीहरुको बाक्लो उपस्थिथि देखियो | कार्यक्रममा चलचित्रकी नायिका रिश्मा गुरुङ बाहेक सबै चलचित्रमा अभिनित…

Read More
Back To Top