बिल्कुलै फरक शैलीमा सार्वजनिक भयो चलचित्र “किङ्ग” को पहिलो गीत

मनोरंजनसंसार डटकम जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” को पहिलो गीत सार्वजनिक गरिएको छ | लिरिकल डिजाईनमा तयार गरिएको “भ्रुम भ्रुम” बोलको गीतमा शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको रहेको छ भने संगीत पनि सुजेन्द्र डि कार्कीले नै भरेका छन् | प्रस्तुत गीतमा म्युजिक एरेञ्ज गर्ने काम किरण तुलाधरले गरेका छन्…

Read More

“बुझेनौ तिमीले” पश्च्यात अब नया प्रस्तुति दर्शक माझ लिएर आउने तरखरमा युवा गाएक सुहाङ्ग लिम्बु

मनोरंजनसंसार डटकम नेपाली गीत संगीतको बदलिदो सेरोफेरो संगै नया प्रस्तुतिको उत्पत्ति हुने क्रम समेत निकै तिब्र हुन थालेको छ | अहिले नेपाली गीत संगीतमा रचनाहरु देखि लिएर संगीतमा समेत विकास र नया पनको झल्को आउन थालेको छ | यसै बीच युवा गाएक सुहाङ्ग लिम्बुले एउटा फरक किसिमको प्रस्तुति दर्शकहरु माझ लिएर आउने तरखर गरिरहेका छन्…

Read More

ईन्जिनियरलाई चाहियो केटी

मनोरंजनसंसार डटकम अहिले नेपाली चलचित्र क्षत्रमा धेरै कलाकारहरुको आगमन भैसकेको छ | कतिपय कलाकारहरु नेपाली चलचित्र क्षत्र संग मात्र नभएर अरु थुप्रै क्षत्र संग जोडिएका छन् | यस्तै एउटा कलाकारको नाम हो नायक सोहित मानन्धर | उनि नेपाली चलचित्रका नायक बाहेक एक कुशल ईन्जिनियर हुन् | उनि ईन्जिनियरको पढाई सकेर पनि नेपाली चलचित्र क्षत्रमा रुमलिरहेका…

Read More

संजय लीला भंसालीको फिल्ममा शाहरुख र कंगना एकसाथ

मनोरंजन संसार डटकम केहि दिन अगाडी मात्रै संजय लिला बन्सलीले फिल्म बनाउन लागेको र त्यसमा शाहरुख संग कंगना हुने खबर आइरहेको थियो | यहि खबर को बिषयमा कंगनाले भनिन – ” संजय सरले म संग यो बिषयमा कुरा गर्नुभएको थियो | तर यो कुरा अहिले पहिलो स्टेजमा रहेको छ |” कंगना रनोटले अहिले एक पछि…

Read More

अनाथ बालबालिकाहरु संग खुसि साट्दै “हाउडे” निर्देशक संगीत बस्यालले मनाए जन्म दिन

मनोरंजन संसार डटकम जन्म दिनको खुसि सबैलाई हुन्छ र सबैको जन्म दिन मनाउने आफ्नो आफ्नै तरिका हुन्छ यसै बीच निर्देशक संगीत बस्यालले “पूजा फाउन्डेशन” को तर्फबाट बानेश्वरको संगम टोलमा रहेको “न्यु नेपाल सोसाईटी” मा रहेका ७० जना अनाथ बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । उनि चलचित्र “हाउडे” का निर्देशक हुन् जुन संगित फिल्मको…

Read More

निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले प्रज्ञा भवनमा मनाईन जन्म दिन

मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रकी अब्बल कलाकार तथा निर्देशक दिपाश्री निरौलाले मंगलबार एक कार्यक्रम बीच आफ्नो जन्म दिन मनाएकी छिन् | मध्य रातमै परिवारसँग जन्मदिन सेलिब्रेसन गरेकी दीपाले काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको गाईजात्रा पर्वमा मंगलबार सांँझ आफ्नो टिम तथा दर्शकसँगै जन्मदिन मनाईन् । २०३२ साल भाद्र ७ गते बिराटनगरको कोशी अंचल अस्पतालमा जन्मिएकी दिपाश्री मंगलबार…

Read More

दिपक ओलीको निर्देशनमा “कुम्भकरण” मा निशा र गौरवको रोमान्स

मनोरंजनसंसार डटकम केहि समय अगाडी प्रदर्शनमा आएको चलचित्र “रोल्पा रोग” का निर्देशक दिपक ओलीको नयाँ प्रोजेक्ट “कुम्भकरण” सुरु गर्ने भएका छन् | यसै चलचित्र मार्फत पहिलो पल्ट नाएक गौरव पहारी र नायिका निशा अधिकारीको रोमान्स देखिने भएको छ | रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय…

Read More

उपयुक्त नायिका नभेटीदा रोकियो विकासराज आचार्यको “समर लभ”

मनोरंजनसंसार डटकम केहि समय अगाडी लेखक सुविन भट्टराई द्वारा लिखित कृति “समर लभ” मा आधारित रहेर विकासराज आचार्यको निर्माण निर्देशनमा चलचित्र बन्ने कुरा आएको थियो | तर अहिले तत्काल चलचित्रको साया नामक पात्रको पूर्ति हुन नसक्दा चलचित्र यो बर्षको लागि रोकिने कुरा जानकारीमा आएको छ | निर्देशक आचार्यले हेरोइन नभेटिएकोले बर्ष २०७३ को लागी उक्त…

Read More

गीत संगीत संगै समाजसेवामा अग्रसर हुदै गाएक कर्मा ह्योल्मोले गरे आफ्नो पहिलो एल्बम “कर्मा” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रमा धेरै समय देखि अग्रसर रहनु भएका र केहि समय अगाडी मात्र तिमी नै मेरो बोलको गीत दर्शकहरु माझ प्रस्तुत गरेर चर्चामा रहनु भएका गाएक कर्मा ह्योल्मोले राजधानीमा एक कार्यक्रम बिच आफ्नो पहिलो एल्बम “कर्मा” सार्वजनिक गर्नुभएको छ | उनको केहि समय अगाडी सार्वजनिक भएको “तिमी नै मेरो” बोलको गीत…

Read More

“मर्छु सजिलै” को अपार सफलता पछि युवा रचनाकार सौरव तिम्सिनाको अर्को रचना आउने तयारी

मनोरंजन संसार डटकम नेपाली गीत संगीत क्षत्रको आकाश धेरै नै ठुलो रहेको छ जहाँ धेरै ताराहरु चम्किरहेका छन् | यिनै ताराहरुको बिचमा चम्किरहेको एउटा ताराको नाम हो रचनाकार सौरव तिमिसिना | बहुमुखी प्रतिभाको धनि उनि युवा पुस्तामा अहिले निकै चर्चामा रहेका छन् | उनको अहिले “पाउजु” एल्बममा समावेश “मर्छु सजिलै” बोलको गीत निकै चर्चा कमाउन…

Read More