
सेप्टेम्बर ९ मा युएईको अबुधाबीमा म्युजिक भिडियो अवार्ड , काम कारबाही निकै तिब्र
मनोरंजनसंसार डटकम नेपालमै पहिलो पटक हुन लागेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’ युएइको अबुधाबीमा हुँदैछ । सेप्टेम्बर ९ मा हुन गईरहेको अवार्डको तयारी तिब्र रुपमा अगाडी बढिरहेको आयोजक टिमले बताएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक संगिक्षा फिल्मस् ईन्टेटेन्मेन्ट तथा युएईको तर्फबाट सह-आयोजक रहेको नमस्ते ट्राभल्सको टिमले एक स्वरमा अवार्डलाई जुनकुनै हालत पनि…