प्रचारप्रसारको नया तरिका “वृन्दावन” जुट्यो सरसफाई अभियानमा

मनोरंजनसंसार डटकम चलचित्र “वृन्दावन” युनिटले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेका हुन् । २४ जना युवाहरुले “वृन्दावन” लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि स्वतस्पूर्त रुपले सफाई अभियानमा सहभागी भएका थिए । भित्रि शैलिमा प्रचार शुरु गरेका “वृन्दावन” युनिटले देश ब्यापी रुपमा सफाई अभियान थाल्ने बताएको छ । केही…

Read More

ऋषिराज आचार्यको “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को राम्रो सुरुवात , धेरै दर्शकले गरे खुलेर प्रशंसा

मनोरंजनसंसार डटकम श्रावण २१ गते बाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शन सुरु गरेको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” ले निकै नै राम्रो सुरुवात गरेको छ | शुक्रबार र शनिवार चलचित्रले राम्रो दर्शक हल सम्म लिएर आउन सफल रहयो | चलचित्रले धेरै दर्शकहरुको मन जित्न सफल रहेको छ | चलचित्र हेरिसकेका दर्शकहरुले चलचित्रको निकै प्रशंसा समेत गरेका…

Read More

असोज २१ मा आउने भयो निर्माता जयन श्रेष्ठको “किङ्ग”, यस्तो देखियो तस्विरमा निखिल र बेनिशाको रोमान्स

मनोरंजनसंसार डटकम जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” को पहिलो फर्स्टलुक तस्विरहरु सार्वजनिक भएको छ | दुई महिना पहिले जस्तो छायाँकन सकाईएको चलचित्रका सबैजसो दृश्य गोप्य राख्दै निर्माण टिमले केहि पनि बाहिर ल्याएको थिएन् । नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर असोज २१ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा एक्शन किङ्ग निखिल…

Read More

नेपाली गीत संगीतमा नेपाली पन झलकाउदै चर्चित रचनाकार गोपी दाहालको “कालो कालो केश”

मनोरंजनसंसार डटकम नेपाली गीत संगीत क्षत्रले अहिले नया मोड लिरहेको अवस्था छ | पहिले र अहिले धेरै कुरा परिवर्तन भैसकेको छ | सम्पूर्ण कलाकारहरु देखि लिएर दर्शकहरु समेत जागरुक भैसकेको अवस्था रहेको छ | यसै बीच आफ्नो नया र फरक किसिमको रचनालाई प्रस्तुत गर्दै अगाडी बढ्दै हुनुहुन्छ रचनाकार गोपी दाहाल | उनि नेपाल बाहिर रहेर…

Read More

‘जय पर्शुराम’ को दोस्रो गीत सार्वजनिक , यस्तो देखियो बिराज र निशाको रोमान्स

मनोरंजनसंसार डटकम यहि साउन २८ रिलिज फिल्म ‘जय पर्शुराम’को दोश्रो गीत रिलिज भएको छ । युट्युव मार्फत निर्माण युनिटले फिल्मको दोश्रो गीत रिलिज गरेको हो । गीतमा लिड कलाकार बिराज भट्ट र निशा अधिकारी फिचरिङमा छन् । रामजी लामिछाने र बसन्त श्रेष्ठको कोरियोग्राफी समावेश ‘सोझै हो’ बोलको गीत सुन्दर लोकेशनमा दर्जनबढि कोरसका साथ खिचिएको छ…

Read More

चलचित्र “वीर विक्रम” को दोस्रो ट्रेलर सार्वजनिक , चारैतिर “वीर विक्रम” को प्रचारप्रसार आक्रामक

मनोरंजनसंसार डटकम भाद्र ३ गतेबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउन लागेको चलचित्र “वीर विक्रम” को दोस्रो ट्रेलर सार्वजनिक भएको छ | अहिले सबैको लागि मोस्ट वेटेड चलचित्र “वीर विक्रम” को पहिलो ट्रेलर र सार्वजनिक २ वटा गीतले दर्शक माझ अहिले निकै चर्चा कमाइसकेको छ | यहि चर्चा परिचर्चाको क्रममा “वीर विक्रम” टिमले आफ्नो दोस्रो ट्रेलर…

Read More

रजनिकान्तको ‘काबाली’ ले तोड्यो सलमानको सबै रेकर्ड

मनोरंजनसंसार डटकम वर्ल्डवाईड वक्सअफिसमा वलिउड सुपरस्टार सलमान खानको फिल्मका सवैजसो रेकर्ड साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ले तोडेको छ । २२ जुलाई रिलिज फिल्मले हालसम्म ६ सय ५० करोडको विजनेस गरेको छ । सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ले वक्सअफिसमा ६ सय २६ करोडको विजनेस गरेको थियो । ‘काबाली’ भारतकै अहिलेसम्मकै सर्वाधिक कलेक्शन गर्ने दोश्रो फिल्म बनेको…

Read More

निर्देशक समाजको नयाँ कार्यसमितिलाई सांस्कृतिक संघबाट सम्मान

मनोरंजनसंसार डटकम नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले केहि दिन पहिले निर्वाचित नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । संघको केन्द्रिय कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रमका बीच समाजका नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई माला तथा अबिरबाट सम्मान गरियो । संघका अध्यक्ष तिर्थ थापाले अबिर लगाउँदा केन्द्रिय सदस्य रोशनी केसी…

Read More

साहरुखसँग दीपिका चौथो पटक चलचित्रमा

मनोरंजनसंसार डटकम बलिउड हुँदै हलिउडको यात्रा तय गरेकी नायिका दीपिका पादुकोणको यतिबेला राम्रो दिन चलिरहेको छ । उनले अभिनय गरेका सबै चलचित्र हिट छन् । उनले हालै मात्र चलचित्र ‘पद्यावती’को लागि दीपिकाले हालै मात्र १२.५ करोड पारिश्रमिक लिएकी छिन् । अब, उनै दीपिका बलिउडका सुपरस्टार नायक साहरुख खानसँग पर्दामा देखिन लागेको चर्चा सुरु भएको छ…

Read More

सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा बिताए सलमानले

मनोरंजनसंसार डटकम अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वाधिक सफल कलाकार हुन् । तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ । मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा…

Read More