Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
jay-parshuram
यहि साउन २८ रिलिज फिल्म ‘जय पर्शुराम’को दोश्रो गीत रिलिज भएको छ । युट्युव मार्फत निर्माण युनिटले फिल्मको दोश्रो गीत रिलिज गरेको हो । गीतमा लिड कलाकार बिराज भट्ट र निशा अधिकारी फिचरिङमा छन् ।
jay-parshuram
रामजी लामिछाने र बसन्त श्रेष्ठको कोरियोग्राफी समावेश ‘सोझै हो’ बोलको गीत सुन्दर लोकेशनमा दर्जनबढि कोरसका साथ खिचिएको छ । गीतमा दिपक लिम्बु र मिलन अमात्यको स्वर छ ।
jay-parshuram
गीतमा एकनारायण भण्डारीको शब्द तथा महेश खड्काको संगीत रहेको छ । रोज राणाको निर्माण निर्देशनमा तयार फिल्ममा बिराज र निशासँगै रविन तामाङ पनि लिड रोलमा छन् । एक्शनप्रधान फिल्ममा द्वन्द्व एनबी महर्जनको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: