
कमाइमा नायकलाई उछिन्दै
मनोरंजनसंसार डटकम समान काम अनि समान पारिश्रमिकको बहस यतिबेला हलिउडदेखि बलिउडसम्म चलेको छ । एउटै फिल्ममा काम गरे तापनि नायकको दाँजोमा नायिकाले न्यून पारिश्रमिक पाउने गरेको तीतो यथार्थलाई पछिल्लो समयका नायिकाहरूले विरोध गर्न थालेका छन् । यही मेसोमा बलिउडका केही नायिकाहरू पनि नायकहरूको तुलनामा पारिश्रमिक पाउन थालेका छन् । तर त्यो कुनै समानताका लागि नभई…