Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
gajalu
जेठ २८ गते शुक्रबार देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र “गाजलु” ले नेपाली चलचित्र क्षेत्रमा नया इतिहास रच्दै छ | आज प्रदर्शन को दोस्रो दिन समेत सम्पूर्ण हलहरुमा हाउसफुल शो गरेको छ | अहिले राजधानीको सिंगल थेटर देखि मल्टीप्लेक्स सम्पूर्ण हलहरुमा शो थपिने क्रम निकै बढ्दो छ | अहिले हलहरुमा समेत मान्छे ओवरफलो भैरहेको छ | अहिले गाजलु लाई चारैतिर बाट प्रशंसा को बर्षात भैरहेको छ | अहिले सबै ठाउमा प्राय सबैको मुखमा मात्र “गाजलु” को नाम छ |
gajalu
चलचित्रमा अहिलेका चर्चित नाएक अनमोल केसी ,सृष्टि श्रेष्ठ,गौरव पहारी,सलोन बस्नेत,मेनुका प्रधान,गौरी मल्ल,कृष्ण मल्ल,बिस्व बस्नेत, ऋतिक शाही लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने हेमराज बिसीले निर्देशन गरेका हुन् | चलचित्र “गाजलु” को अहिले यस्तो बढ्दो मागले गर्दा “गाजलु” ले ब्यापारिक हिसाब सम्पूर्ण रेकर्ड तोड्ने विश्वास बजार वितरक गोबिन्द शाहीले बेक्त गर्नु भएको छ |
हेर्नुस ट्रेलर:

%d bloggers like this: