‘गाजलु’ को दुई हप्ताको कलेक्शन ३ करोड माथि

मनोरंजनसंसार डटकम जेठ २८ रिलिज फिल्म ‘गाजलु’ बर्ष २०७३ को पहिलो सफल फिल्म बनेको छ । दर्शक हलमा तानेर पनि लगानी सुरक्षित गर्न नसकेका फिल्महरुलाई उछिन्दै ‘गाजलु’ले नाफाको विजनेस सुरु गरेको छ । निर्माण टिम तथा वितरण कम्पनिहरुबाट प्राप्त विजनेस विवरण अनुसार फिल्मले दुई हप्तामा कुल ३ करोड २८ हजार ९ सय ३१ रुपैयाँको ग्रस…

Read More

जैक रीचर २’ को साथमा एक्शन अवतारमा टॉम क्रूज

मनोरंजनसंसार डटकम टॉम क्रूज २०१२ को एक्शन-ड्रामा ‘जैक रीचर’ को सीक्वल ‘जैक रीचर-नेवर गो बैक’मा देखिदैछन् | यस फिल्मको ट्रेलर रिलीज भैसकेको छ जसमा एकचोटी फेरी टॉम क्रूज एक्शन अवतारमा देखिनेछन् | फिल्ममा ‘हॉउ आई मेट योर मदर’ को स्टार कोबी स्मल्डर्स पनि देखिने छिन् | यस फिल्मलाई एडवर्ड ज्विकले निर्देशन गरेका छन् | हेर्नुस…

Read More

राजेश राईको “पछि पछि”

मनोरंजनसंसार डटकम गायक राजेश राईको चौथौ म्युजिक भिडियो “पछि पछि”(तोडियो भाग २) बजारमा आएको छ | संगस नेपालबाट युटुबमा अप्लोड गरियको यस गीतमा शब्द संगीत स्वयम राजेशको रहेको छ भने यस गीतका संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन | रयापमा भने तोडियोकै रयापर शक्षद खानले साथ दिएका छन |मोडेल अलिशा राईलाई लिएर बनाइएको यस् भिडियोमा…

Read More

रामजी लामिछानेको इशारामा ‘ताला चापी’ खोल्दै शिल्पा

मनोरंजनसंसार डटकम चलचित्र ‘वृन्दावन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ताला चापी’ बोलको गीतमा कृष्ण काफ्ले र जुना प्रसाइको स्वर छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत सुन्न सकिन्छ । यो चलचित्रमा दर्शकले लामो समयपछि बादरलाई पनि देख्न सक्नेछन् । कुनैबेला नेपाली चलचित्रमा जनावरको अभिनय निकै देखिन्थ्यो । पुराना चलचित्रमा प्राय घोडा…

Read More

अनमोल संग फिल्म खेल्न सुवर्ण अवसर

मनोरंजनसंसार डटकम युवा स्टार अनमोल केसीको फ्यान फलोईङ हिसाब गरीसक्नु छैन् । अनमोललाई ड्रिम व्वाई मान्ने लेडिज फ्यानहरु कम छैनन् । यो बीचमा नयाँ फिल्मको लागी हिरोईनको माग गरिएको छ, निर्माण टिमले अडिसनको लागी आह्वान गरेको हो । गत हप्ता २० लाख पारिश्रमिकमा अनमोल अनुबन्ध भएको फिल्म ‘कृ’को लागी अभिनेत्रीको अडिसन खुला गरिएको हो ।…

Read More

सकियो `पलाँस` | रेखा र कामेश्वरको जोडी कस्तो होला ?

मनोरंजनसंसार डटकम रेखा फिल्मस् भन्दा बाहिरी ब्यानरका फिल्म नगर्ने बताउँदै आएकी अभिनेत्री रेखा थापाले कृषा चौलागाइले निर्माण गरेको फिल्म ‘पलाँस’मा अभिनय गरेकी छिन् । जेठको पहिलो साताबाट सुरु भएको यो फिल्मको छायाँकन ३२ औं दिनमा सकिएको छ । रेखाले फिल्मको कथावस्तु आफूलाई अत्यन्त मन परेकाले काम गरेको बताएकी छिन् । रेखाले यो फिल्मको निभाएको भूमिका…

Read More

सृजनाको लगानीमा उत्सबले बनाउने भए `तुइन`

मनोरंजनसंसार डटकम प्रधानमन्त्री केपी ओलीले देशलाई तुइन मुक्त गर्ने घोषणा गरिरहेका बेला `तुइन` नामक फिल्म निर्माणको घोषणा गरिएको छ । अन्तराष्ट्रिय सृजनशिल समता फाउन्डेसन अमेरिका र सृजना उप्रेतीको लगानीमा उक्त फिल्म निर्माण गर्न लागिएको हो । यसअघि ‘बेष्ट फ्रेण्ड फरेभर` नामक फिल्म निर्देशन गरेका उत्सब थपलियाले यो फिल्मको निर्देशन गर्नेछन् । यहि असार १० बाट…

Read More

” हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” : दिवाकर महर्जन

मनोरंजनसंसार डटकम नेपाली बजारमा अहिले नेपाली चलचित्र आउने क्रम निकै बढ्दो छ | यसै बीच नया निर्माता आउने क्रम पनि निकै नै तिब्र रहेको छ | यसै बीच अहिले आफ्नो पहिलो चलचित्र “रिलेशन” लिएर नेपाली चलचित्रमा पहिलो पाईला टेक्दै छन् निर्माता दिवाकर महर्जन | उनि पेशाले तेक्वोंदो खेलका मास्टर डन हुन् | उनि लगभग २२…

Read More

सलमानको विवादित भनाइ विरूद्ध बोलेकी गायिकालाई बलात्कार सम्मको धम्की !

मनोरंजनसंसार डटकम सलमान खानले सुल्तान फिल्मको सुटिङ्पछि बाहिर निस्कदाँ आफू ‘बलात्कृत भएकी महिला जस्तो’ अनुभव गरेको भनाइको आलोचना गरेपछि बलिउड गायिका सोना महापत्राले सलमानका प्रशंसकहरूको निशानामा परेकी छन्। सामाजिक संजालमा सलमानका प्रशंसकहरूले उनीमाथी लगाताररूपमा भद्दा टिप्पणी मात्र नगरी उनलाई धम्कीसमेत दिइरहेका छन्। आफूमाथी यसरी सलमानका प्रशंसकहरू खनिएको विषयलाई लिएर सोनाले फेसबुकमा एक पोस्ट लेख्दै आफ्नो…

Read More

एडल्ट कॉमेडी फिल्म ‘ग्रेट ग्रैंड मस्ती’ को नया गीत रिलिज

मनोरंजनसंसार डटकम एडल्ट कॉमेडी फिल्म ‘ग्रेट ग्रैंड मस्ती’ को नया गीत रिलिज गरिएको छ | यस अगाडी यस फिल्मको ट्रेलर रिलिज भैसकेको छ भने ट्रेलरले निकै चर्चा समेत कमाइसकेको छ | “तेरी कमर को” बोलको यो गीत डांसिंग नंबर रहेको छ | यस गीतमा रितेश देशमुख, आफताब शिवदासानी र विवेक ओबरॉय ठुमका लगाउदै गरेको देखिनेछन्…

Read More
Back To Top