Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
गायक राजेश राईको चौथौ म्युजिक भिडियो “पछि पछि”(तोडियो भाग २) बजारमा आएको छ | संगस नेपालबाट युटुबमा अप्लोड गरियको यस गीतमा शब्द संगीत स्वयम राजेशको रहेको छ भने यस गीतका संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन | रयापमा भने तोडियोकै रयापर शक्षद खानले साथ दिएका छन |मोडेल अलिशा राईलाई लिएर बनाइएको यस् भिडियोमा अस्मिक र सविनले अलिशालाई साथ दिएका छन |
म्युजिक भिडियोका निकै ब्यस्त अनि चर्चित क्यामराम्यान ज्ञानेन्द्र शर्माले पनि यहि भिडियो मार्फत निर्देशनमा हात हालेका छन | देव जंगको कोरियोग्राफि रहेको यस गीतको सम्पादनको जिम्मा उज्ज्वल ढकालले लिएका छन् |
हेर्नुस गीत:

%d bloggers like this: