
सलोनलाई आशा “गाजलु” को
बालकलाकारको रुप नेपाली रजतपटमा सबै भन्दा बढी चर्चित कलाकार सलोन बस्नेत फिल्म होस्टेल मार्फत नायकको रुपमा देखा परेका हुन् । आफुले नायकको रुपमा अभिनय गरेको पहिलो फिल्मको सफलता सँगै उनलाई जंगे उपनामले नचिन्ने सायद कमै होलान । जब सलोनको फिल्म होस्टेल सफल भयो उनको अभिनय देखेर सलोनलाई आफ्नो फिल्ममा खेलाउना निर्माता रनिर्देशन उनको पछि लग्न…