निर्माता अधिकारी लागे “गाजलु” लिएर लण्डन

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन ‘गाजलु’ निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् । निर्माता अधिकारी र कलाकार, मोडल तथा लण्डन प्रिमियरको चाँजोपाँजो मिलाएका प्रशान्त ताम्राकार शुक्रबार साँझ त्रिभुवन विमानस्थलबाट लण्डनको लागी उडेका थिए…

Read More

इरफानको “हिन्दी मीडियम” पाकिस्तानी एक्ट्रेस संग

मनोरंजनसंसार डटकम बॉलीवुडका एक्टर इरफान खान आफ्नो आउने फिल्ममा पाकिस्तानी एक्ट्रेससंग देखिने छन् |इरफानको यस फिल्मको नाम “हिन्दी मीडियम” रहेको छ |यस फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ | माथिको तस्बिरमा इरफान खान पाकिस्तानी एक्ट्रेस सबा कमरसंग देखिएका छन् |यस तस्वीर संगै यो फिल्म एउटा कॉमेडी फिल्म रहेको र यसको शूटिंग दिल्लीमा हुने कुरा पनि…

Read More

“तीन घुम्ती” को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम चलचित्र ‘तीन घुम्ती’ को प्रोमो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गर्दै यो चलचित्रको निर्माण युनिटले प्रोमो सार्वजनिक गरेको हो । विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको यो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता राकेश अदुकिया हुन् |चलचित्रमा गरिमा पन्त, नायकद्वाय ध्रुव दत्त र सुशान्त कार्कीको मुख्य…

Read More

किन गए भुवन केसी अपराध महाशाखा ?

मनोरंजनसंसार डटकम डायस्पोरामा फिल्म रिलिज गर्दै हिँडेका अभिनेता भूवन केसीले आफ्नो निर्देशकिय डेब्यू फिल्म ‘ड्रिम्स’को पाइरेसी भएपछि दोषी पत्ता लगाइ पाउँ भन्दै अपराध महाशाखा टेकु पुगेका छन्। भूवन बिहीबार अपरान्ह परिसर पुगेका हुन्। उनले प्रहरी निरीक्षक पशुपतिकुमार रायलाई भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। केसीले परिसरमा रहेको साइबर…

Read More

निर्माता संघ विवाद उत्कर्षमा, उपाध्यक्षसहित दुई सदस्यबाट राजिनामा

मनोरंजनसंसार डटकम फुटको संघारमा पुगेको चर्चाका बीच चलचित्र निर्माता संघको कार्य समितिबाट तीन पदाधीकारीले राजिनामा दिएका छन् । बुधबार प्रथम उपाध्यक्ष उदय सुब्बा सहित दुई सदस्यले राजिनामा दिएका हुन् । कार्य समिति सदस्य गोविन्द शाही र डिक खड्काले संघबाट हात झिकेका हुन् । तीन जनाको संयुक्त राजिनामा पत्रमा संघ अबैधानिक हुँदा पनि नेतृत्वले कदम चाल्न…

Read More

रेखाको क्रेजले रोक्यो ‘पलाँस’को सुटिङ

मनोरंजनसंसार डटकम अचम्म नमान्नुहोला, सत्य कुरा यो छ कि सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापा अभिनयको लागी लोकेशन पुग्दा दर्शक तथा फ्यानहरुले घेरेपछि अनि तश्विर खिचाउन तछाडमछाड गरेपछि फिल्मको सुटिङ नै रोकिएको छ । निजगण बारामा सुटिङको क्रममा रहेको ‘पलाँस’ फिल्मको लागी रेखा जब लोकेशन पुगिन्, त्यहाँ रेखा आउने थाहा पाईसक्दा उनका फ्यान तथा सुभचिन्तकहरु…

Read More

“किन गरे माया” को उत्कृष्ट सुरुवात

मनोरंजनसंसार डटकम जेठ १४ शुक्रबारबाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शन थालेको चलचित्र “किन गरे माया” ले दर्शकहरुको मन जित्न सफल भएको छ | पहिलो दिनमा नै निकै नै राम्रो सुरुवात गर्न सफल भएको छ चलचित्र “किन गरे माया” | चलचित्र क्षेत्रमा धेरै बर्षको मेहेनत र अनुभव पछि निर्देशनमा हात हालेका निर्देशक रमेश बोगटीको पनि थुप्रै दर्शकहरुले…

Read More

हजार करोड दिदाँ पनि जेम्स बोन्ड बन्न मानेनन् क्रेग

मनोरंजनसंसार डटकम गत वर्ष बोन्ड सिरिजको फिल्म ‘स्पेक्ट्र’का लागो चौथो पटक जेम्स बोन्ड बनेका अभिनेता ड्यानियल ग्रेगले अर्को बोन्ड फिल्म नगर्ने घोषणा गरे। उनले बोन्ड फिल्म गर्नु भन्दा आफ्नो नाडी काट्नु ठीक हुने बताएका थिए। धेरैले उनको यस कुरालाई सामान्य ठट्टाका रूपमा लिएका थिए। ठट्टाको रूपमा लिनु स्वभाविक थियो कारण उनीसँग भएको सम्झौता अनुसार थप…

Read More

हलिउडलाई चाहिने भन्दा बढि उचालियो: अभिषेक

मनोरंजनसंसार डटकम अभिनेता अभिषेक बच्चनले भारतमा हलिउडलाई चाहिने भन्दा बढि उचालिएको बताएका छन्। आफ्नो आगामी फिल्म ‘हाउसफूल ३’को प्रचारमा रहेका उनले यस्तो बताएका हुन्। हलिउडमा रूचि छ कि छैन् भन्ने प्रश्नको उत्तर दिंदै उनले भने, ‘हलिउडलाफ चाहिने भन्दा बेसी उचालिने गरेको छ। अंग्रेजी एउटा भाषा मात्र हो, अरू केही होइन। आज हिन्दी फिल्मको संसारभर ठूलो…

Read More

आवाजबाट बिजुलीको कथा

मनोरंजनसंसार डटकम पछिल्ला वर्षहरुमा नेपाली फिल्ममा नयाँ नयाँ कथा र पात्र लिएर फिल्म बनाउने क्रम बढ्दो छ । यस्तै, एउटा नयाँ विषय लिएर तयार भइरहेको फिल्म हो– बिजुली मेसिन । नयाँ निर्देशक नवीन अवालले निर्देशन गरेको ‘बिजुली मेसिन’ मा आवाजबाट बिजुली निकाल्ने अभियानमा लागेको एउटा युवाको कथा छ । पानी र हावाबाट बिजुली निकाल्ने प्रविधि…

Read More