संचारकर्मी नरेश भट्टराईको आधुनिक तथा फिल्मी एल्बम ‘हाइट’
चर्चित एबं सफल सञ्चारकर्मी नरेश भट्टराई गीतकार समेत हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ, उनले ५० भन्दा बढी सिनेमा तथा एल्बमका लागि थुप्रै गीतहरु लेखेका छ भने धेरै जसो हिट समेत भएका छन । यसैबीच नरेशले ‘हाइट’ नामक आफ्नो दोश्रो आधुनिक र फिल्मी गीतहरुको संग्रह सार्वजनिक गरेका छन् । बिहिबार उनले आफ्नो जन्मदिनको अवसर…