‘पशुपती प्रसाद’ को पहिलो पोस्टर

चलचित्र ‘पशुपती प्रसाद’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । दिपेन्द्र के।खनाल निर्देशित यो चलचित्रको पोस्टर हेर्दा निर्देशकले केहि फरक प्रस्तुती दिने प्रयास गरकेो अनुभुती हुन्छ । पोस्टरमा खगेन्द्र लामिछाने केही फरक अवतारमा देखिएका छन् । पोस्टरमा खगेन्द्रलाई हनुमानसँगै अगवासको जस्तै अवतारमा तर साडी जस्तै देखिने कपडाको सप्को बेरेको अवस्थामा देखिन्छ । यसैबीच चलचित्रको प्रदर्शन…

Read More

गायिका सालु गौतमले छोटो लुगा फालिन

गायिका सालु गौतमले ‘छोटो लुगा फालेर रातो साडी लगाएँ’ बोलको गीत बजारमा ल्याएकी छन  । उक्त गीतमा सालुकै स्वर,शब्द र संगीत रहेको छ । बिगत ९ बर्ष देखि युरोपमै बस्दै आएकी सालु मोडलिङसँगै अभिनय, नृत्य तथा गायनमा पनि आफ्नो परिचय बनाई सकेकीछिन् । सालुले १ दर्जन बढी भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।  महेश प्रधानको छायांकन…

Read More

`चंखे शंखे पंखे`को नयाँ ट्रेलर

सुदर्शन थापा, सुवास थापा र नयाँ हिरो प्रेम पुरीको मुख्य भूमिका रहेको फिल्म चंखे शंखे पंखेुको नयाँ ट्रेलर रिलिज भएको छ । सन्तोष सेन ठकुरीले निर्माण गरेको चलचित्रमा नायिका पुजा टेलिभिजन रिपोर्टरको रुपमा छिन् ।सार्वजनिक ट्रेलरमा देशभक्त देखिएका तीन युवाको संघर्ष तथा एक्शनका केहि दृश्यहरु समावेश छन् ।सुदर्शन थापाले निर्देशन गरेको चलचित्र असोज ८ गते…

Read More

‘सुर्के थैली खै’ : ‘वडा नम्बर छ’ को नया गीत रिलिज

सिनेमा ‘वडा नम्बर छ’ को नया गीत रिलिज भएको छ ।  ‘सुर्के थैली खै’ बोलको उक्त रिलिज गीति भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’ र रञ्जिता गुरुङको फिचारिंग रहेको छ । राजन राज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक शैलीको गीतमा अन्जु पन्त, राजु बिश्वकर्मा…

Read More

थाहा पाउनुहोस कस्तो छ? ‘होस्टेल रिटर्न्स’को प्रचार शैली !

आगामी भाद्र ४ गते बाट प्रर्दशनमा आउने प्रतिक्षित सिनेमा होस्टेल रिटर्न्स, यति बेला अन्तिम प्रचार प्रसारको दौरानमा छ । यसै अन्तर्गत सिनेमा निर्माण ब्यानर दुर्गिश फिल्म्सले काठमाडौँ र भक्तपुरका बिभिन्न स्थानमा स्थानीय प्रतिभालाई समेटेर सिनेमा युनिट सहितको कन्सर्ट गर्ने आयोजना गर्ने भएको छ । जो कोहिले पनि उक्त कन्सर्टमा गित गाउन र प्रतिभा देखाउन पाउने…

Read More

स्व. दीपक रायमाझी अन्तिम निर्देशित ‘चाँडै आऊ है’

नेपाली सिनेमा क्षेत्रमा दर्जनौ कलाकार जन्माउने निर्देशकका रुपमा चिनिएका स्व. दीपक रायमाझीको अन्तिम फिल्म ‘चाँडै आऊ है’ यही साउन २९ गतेबाट प्रदर्शनमा आउदै छ। यो सिनेमा काठमाडौ र काठमाडौ बाहिरका झन्डै ७० हलहरुबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो । केहि बर्ष अगाडी जाजरकोटमा फैलिएको झाडापखाला को महामारी तथा बैदेशिक रोजगारीले निम्ताएको पीडाको कथामा बनेको यो…

Read More

होस्टेल रिटर्न्सले फेसबुकमा धेरै प्रमोसन गर्नेलाई बेस्ट फ्यान बन्ने अवसर दिने

यहि भाद्र ४ गते प्रदर्शन हुने फिल्म ‘होस्टेल रिटर्न्स’ले प्रचार प्रसारलाई ब्यापकता दिन थालेको छ ।  इन्जिनियरिङ अध्ययन गर्ने बिद्यार्थीको कथामा निर्मित फिल्ममा शुसिल श्रेष्ठ,शशी श्रेष्ठ,स्वस्तिमा खड्का,नाजिर हुसेन,शुसिल सिटौला,अभय बराल लगायतका कलाकारले अभिनय गरेका छन् । पछिल्लो समय फिल्मको प्रमोसन गर्न निर्माण पक्ष सामाजिक संजाल फेसबुकमा अग्रसर देखिन्छन् । सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित…

Read More

‘होस्टेल रिटर्न्स’मा अनमोल के.सी को भूमिका

नेपाली चलचित्र होस्टेल रिटर्न्स यही भाद्र ४ बाट देशैभरि एकै साथ् प्रदर्शनमा आउदै छ । यसअघि सायद र होस्टेल जस्ता सफल चलचित्र निर्माण गरि सकेका दुर्गिश फिल्म्सका निर्माता सुनील रावलका अनुसार होस्टेल रिटर्न्स पनी सायद र होस्टेल जस्तै सफल हुने कुरामा आशाबादी छन् । रावलले होस्टेल रिटर्न्सको प्रसार प्रशारलाइ आक्रामक सैलीमा लैजादै छन् । .सोहि…

Read More

भूकंप पीड़ितको लागि आभाष फेरी लाग्दै

नेपाली कथानक चलचित्र आभाष फेरी लाग्ने भएको छ । असार ४ गते चलचित्र आभाष देशैभरि पुनःप्रदर्शन हुने भएको छ । बैसाख १२ गते गएको बिनाशकारी भुकम्पले पुर्याएको क्षतिले गर्दा बिध्यालय गुमाएका बिध्यार्थी जसले खुलामा बसेर पढ़ी रहेका छन् उनिहरुको लागि बिध्यालय निर्माण गर्नको लागि चलचित्र फेरी लगाउने कुरा निर्माता गोविन्दले भनेका छन् । भुकम्प पीडतहरुको…

Read More

मेघिका काप्री ‘लिटिल मिस वर्ल्ड २०१५’

काठमाडौं– टर्कीको बोड्रममा एक महिनाअघि आयोजित ‘लिटिल मिस एन्ड मास्टर वर्ल्ड २०१५’मा नेपालबाट प्रतिनिधित्व गर्ने मेघिका काप्रीले दुई मुख्य टाइटल हात पारेकी छन्। अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा डीएभी स्कुलमा कक्षा पाँच पढिरहेकी मेघिकाले गएको मे १४ मा बोड्रममा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ र ‘फोटो मोडल अफ द वर्ल्ड अवार्ड’ हात पारेको जानकारी…

Read More