टाइगर ‘सुपरहिरो’

बलिउडमा केहीले सुपरहिरोको भुमिकामा आफूलाई स्थापित बनाउने प्रयास गरेपनि केहिले मात्र त्यस्तो अवसर पाएका छन् जो साच्चिकै सुपरहिरो बनेका छन् । बलिउडमा सलमान खानपछि ‘क्रिस’ अभिनेता ऋतिक रोशनमात्र सुपरहिरोको भुमिकामा सफल देखिएका छन्। बलिउड सपरहिरोको सूचीमा अब जैकी श्राफका छोरा टाइगर थपिने भएका छन। नृत्य निर्देशकबाट फिल्म निर्देशक बनेका रेमो डिसुजाको नाम नखुलाइएको फिल्ममा उनी…

Read More

तक्मे बुढाको ‘नाइन्टिन फाउन्टिन’ (भिडियो सहित)

चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइले आफ्नो चर्चित गीत ‘नाइन्टिन फाउन्टिन’को भिडियो तयार पारेका छन् । विल्सनले नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्यशृखला ‘मेरी बास्सै’मा बोल्ने गरेको ‘नाइन्टिन फाउन्टिन’ थेगोमा आधारित ‘नाइन्टिन फाउन्टिन’को भिडियो तयार पारेका हुन् । गीतको भिडियो विल्सन विक्रमको साथमा मोडल पार्वती राइले मोडलिङ गरेकी छिन् । भिडियोमा नेपाली मौलीक संस्कृति झल्किने भेषभुषमा…

Read More

सलमान खान जेल पर्ने सम्भावना बढ्दै

बलिउडका सुपरस्टार सलमान खान जेल पर्ने सम्भावना बढ्दै गएको छ । रक्सी पिएर बान्द्राको सडकमा एक यात्रुलाई गाडीले हानेर भागेको मुद्धामा उनी जेल पर्न सक्ने सम्भावना बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले चलाएको गाडीको ठक्करवाट सन् २००२ मा १ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएको थिए । सलमानले सन् २००४…

Read More

शुभकामना ! सौगातले लेखाए गिनिज वुकमा नाम

८ वर्षिय नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका छन् । गिनिज वुक अफ वल्र्ड रेकर्डस्को आधिकारीक वेबसाइटमा विश्वकै कान्छो निर्देशक भनी ८ वर्षिय सौगात विष्टको नाम उल्लेख भएको छ । यो सँगै सौगात विश्वकै व्यवसायिक फिचर फिल्म निर्देशन गर्ने कान्छो निर्देशक भएका छन् ।…

Read More

‘षडङ्ग’को ट्रेलरमा सौगात देखिए डन (भिडियो)

चैत १३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र षडङ्गको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा नायक सौगात मल्ल तराईको देहाती लवज बोल्ने मधेशी डनको रुपमा देखिएका छन्। ट्रेलरले सौगातको भूमिका सिनेमामा भिन्न रहेको देखाएको छ। सुरज गुरुङले निर्देशन गरेको चलचित्र षडङ्गमा सौगात मल्ल,बिजय लामा, प्रियंका कार्की,अनुप बराल , सौरम राज तुलाधर, ए गुरुङ…

Read More

अनुष्काको ‘एन एच १०’ बन्यो एडल्ट

नायिकाबाट निर्मात्री बनेकी नायिका अनुष्का शर्माले निर्माण गरेको फिल्म ‘एन एच १०’ ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यस फिल्मलाई १८ भन्दा माथिकाले मात्र हेर्न पाउने छन् । यस फिल्मलाई सवैकोलागी हेर्न हुने वनाउन निर्देशक नवदीप सिंह र निर्मात्री अनुष्कालाई सेन्सर बोर्डले सल्लाह दिएको थियो । तर यी दुवैले बोर्डको प्रस्ताव अस्वीकार गरेका थिए…

Read More

महंगो सेटमा खिच्दाँ खिच्दैं सकियो ‘होमवर्क’

निकै महंगो खर्चमा निर्माण भएको निरक पौडेलको निर्देशनमा तयार भएको फिल्म होमवर्कको मंगलबार इण्डक्ल्याप गरिएको छ । अर्थात चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ । निर्माणयूनिटले चितवनमा अन्तिम छायांकन गदैं चलचित्र होमवर्कको इण्डक्ल्याप भएको जानकारी दिएको छ । सही होमवर्क गरेमा मात्र आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने भनाईका साथ निर्माण गरिएको होमवर्कमा आर्यन सिग्देल दोहोरो भूमिकामा…

Read More

पाल्पामा हमालको ‘यै चाल होला भन्या भा’

पछिल्लो समयमा महोत्सब देखी विभिन्न कार्यक्रमहरुमा बाक्लो रुपमा नै देखिन थालेका महानायक राजेश हमालले पाल्पा पुगेर आफ्ना कम्मर मर्काएका छन् । हजारौंको संख्यामा उपस्थित दर्शकमाझ हमालले आफ्नो कम्मर मर्काएका हुन् । ‘यै चाल होला भन्या भा’ नामक गीतमा हमालले कम्मर मर्काएका हुन् । चर्चित गायक शिरिश देवकोटाले हमालाई नाच्न आग्रह गदैं जब स्टेजमा ल्याए तब हमालले…

Read More

मल्लिकाको घमण्ड,भन्छिन् -‘सन्नी भन्दा मै ठूली स्टार’

बलिउडमा बेला बेलामा विभिन्न कारणले चर्चा र विवादमा आउन माहिर बलिउड अभिनेत्री मल्लिका शेरावतले सन्नी लियोनी आफूभन्दा ठूलो स्टार नभएको दाबी गरेकी छिन। एक अन्तरवार्ताका क्रममा मल्लिकाले सो कुरा भनेकी हुन। उनलाई पोर्न स्टार रहिसकेकी सन्नी उनीभन्दा ठूलो स्टार हुन ? भनेर सोधिएको थियो। जवाफमा उनले सन्नी आफूभन्दा ठूलो स्टार नभएको बताएकी थिइन।त्यस्तै उनलाई बलिउडमा…

Read More

श्यामको ‘मारिना’,फिल्म नबन्दैं पोष्टर रिलिज

सायद तपाईलाई माथि उल्लेखित कुरा सुन्दा अचम्म लाग्न सक्छ हो यस चलचित्र निर्माण भइसकेको छैन अर्थात चलचित्रको हालसम्म छायांकन पनि सुरु भएको छैन तर चलचित्रको निर्माण यूनिटले पोष्टर भने सार्वजनिक गरेको छ । कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को सार्वजनिक निकै आर्कषक देखिएको छ । पोष्टर हेर्दा फिल्म हरर हुन…

Read More