Sat. May 18th, 2024

salman khan

बलिउडका सुपरस्टार सलमान खान जेल पर्ने सम्भावना बढ्दै गएको छ । रक्सी पिएर बान्द्राको सडकमा एक यात्रुलाई गाडीले हानेर भागेको मुद्धामा उनी जेल पर्न सक्ने सम्भावना बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले चलाएको गाडीको ठक्करवाट सन् २००२ मा १ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएको थिए । सलमानले सन् २००४ मा मात्र ड्राइभिङ लाइसेन्स लिएको खुलेपछि उनी लाइसेन्स नभइ गाडी चलाएको मुद्धामा जेल पर्न सक्ने बताइएको हो ।

%d bloggers like this: