ग्याङस्टारको कथामा ‘षडङ्ग’
ग्याङस्टारको कथामा आधारित भनिएको चलचित्र ‘षडङ्ग’ अब चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउने भएको छ । वुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गदैं चलचित्रको निर्माणयूनिटले चलचित्र ‘षडङ्ग’को प्रदर्शन मिति,ट्रेलर, पोस्टर र गीत सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा बोल्दैं चलचित्रका कलाकार अनुप बरालले चलचित्र ‘षडङ्ग’ सबैपक्षबाट बलियो रहेको बताए । ‘चलचित्र ‘षडङ्ग’ अरु…