केकी र अनुपको ‘यो के हो’ (भिडियो सहित)
पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको कमेडी जनराको फिल्म हाऊ फन्नीको रोमान्टिक गीत रिलिज गरिएको छ । केहि दिन अगाडी मात्र छायांकन सकाइएको चलचित्र हाऊ फन्नीको सार्वजनिक गीतमा केकी अधिकारी र अनुप विक्रम शाहीलाई फिचरिङमा गरिएको छ । ‘यो के हो’ नामक सार्वजनिक गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ भने शान…