को संग हारे आर्यन, ‘क्लासिक’ OST रिलिज

आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित सिनेमा ‘क्लासिक’को अडियो गीत(OST) रिलिज गरिएको छ । यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको ‘हारे हारे’ बोलको गीतको सार्वजनिक अडियो निकै मन छुने बनेको छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको मुख्य पात्र आर्यन सिग्देल र नम्रता…

Read More

‘बागमती’ फिल्मले दर्शकको मैलिएको मन सफा गर्छ : केकी अधिकारी

पौष २४ गते रिलिज हुने भनेर मिति तय गरेको फिल्म ‘बागमती’ युनिट अहिले प्रचार–प्रसारमा व्यस्त छ । बागमती निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो–आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले ‘बागमती’ फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागि ठुलो उपलब्धी भएको बताईन् । साउथ ईण्डियन…

Read More

‘आधा पेज’ ट्रेलर तथा गीत रिलिज , युवाको रोजाईमा पर्न सक्छ ?

बिहिबार सिनेमा “आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । राजधानीको जमल स्थित नेप्लिज किचनमा आयोजित  प्रेसमीटमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय को प्रमुख आतिथ्य तथा अन्य सिनेकर्मीको उपस्थिति बीच यो सिनेमाको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । आगामी पुष १० गते बाट प्रदर्शन आउन यो सिनेमालाई समुन्द्र भट्टले निर्देशन गरेका हुन्…

Read More

भुवन/अनमोल बाबु-छोरा किन पुगे दुबई?

अभिनेता भुवन केसी यतिबेला आफ्ना छोरा अहिलेका हट केक अनमोल केसीलाई लिएर दुबई लागेका छन । बरदुबईमा शुक्रबार आयोजना हुने साँस्कृतिक एंव परिचयात्मक कार्यक्रमका लागि छोरा उनीहरु त्यहाँ पुगेका हुन् । यी दुई बाबु छोरालाई नेपाली कलाकार समुह दुबईले बुधबार इयरपोर्टमा भब्य स्वागत पनि गर्यो । गत महिना अर्का अभिनेता आर्यन सिग्देलले उक्त समुहको कार्यक्रम…

Read More

जाऊ हिड पोखरा लाई थुप्रै अभिनेताको साथ

सिनेमा जाऊ हिड पोखराको प्रचारप्रसार अहिले ब्यापक चलिरहेको छ । यस सिनेमाका निर्देशक शोभित बस्नेत पब्लिसिटीमा तन मनले खटिरहेका छन ।   पब्लिसिटी बिना सिनेमा चलन नसक्ने कुरालाई ध्यानमा राखी निर्देशकले प्रचार प्रसारको अनेक उपाय लगाएका छन। यसै बीच जाऊ हिड पोखराका लागि सिनेमा उद्योगका थुप्रै  चर्चित अनुहारको साथ पनि मिलेको छ । अहिले सर्वाधिक…

Read More

एक साथ आयो ‘फागु’को ट्रेलर , गीत र पोस्टर

अभिनेत्री करिश्मा मानन्धर करिब १२ बर्षपछि फिल्म निर्माणमा फर्किएकी छन, उनले निर्माण गरेको सिनेमा  ‘फागु’को ट्रेलर , गीत  र पोस्टर एक साथ रिलिज गरिएको छ  । गीतमा प्रयोग भएका  सम्पूर्ण कोरस देखि लिड आर्टिष्ट सम्मको कष्ट्यूम करिश्मा आफैले छनौट गरेकी हुन भने ट्रेलरमा प्रयोग भएका कष्ट्युम चाँहि तरुनिका महतो र सृजनी श्रेष्ठको हो । फागुमा  संगीत …

Read More

TV: ‘तितो सत्य’ अब हेर्न नपाईने, रोकियो प्रसारण

करिब छ सय भाग प्रसारण भएको हाँस्य टेलिसिरियल ‘तितो सत्य’ अब प्रशारणमा नआउने भएको छ । यो कुराको जानकारी स्वयम ‘तितो सत्य’का निर्देशक एवं निर्माता दिपकराज गिरीले गराएका हुन् ।  उनले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरूको चाहनालार्इ…

Read More

लुटेराको चार दिनमै डेढ करोड कलेक्सन

एक्सन स्टार निखिल उप्रेती अभिनित सिनेमा ‘लुटेरा’ले प्रर्दशनको चार दिन सम्ममा झन्डै एक करोड २३ लाखको बक्स अफिस कलेक्सन गर्दै करोड क्लबमा प्रवेश गरेको छ । गत लक्ष्मी पूजा देखि प्रदर्शनमा आएको यो सिनेमा देशभरका झाडी ६० बढी हलमा एकसाथ रिलिजमा आएको थियो । सिनेमाका निर्माता तथा वितरक गोपाल कायस्थले आफ्नो सिनेमाले चार दिनमा यति…

Read More

नेपाली चेली बेलायतको मोडलिङ प्रतियोगितामा

बेलायतको प्रतिष्ठित प्रतियोगिता ‘रुल दि रनवे’ मा नेपाली चेली प्रसुना कँडेल छानिएकी छिन् ।लन्डनस्थित रोयल लन्डन हस्पिटलमा कार्यरत प्रसुना मिस साइवरफेश युकेले चौथो पटक गर्न लागेको बृहत प्रतियोगितामा टपटेनमा पर्न सफल पहिलो नेपाली चेली हुन् । उनी  तीन चरणको अडिशन पछि  छनौट भएकी हुन् ।नेप्लिज नर्सिङ युकेकी महासचिव समेत रहेकी कँडेल पेशाले नर्स हुन् ।…

Read More

“आधा पेज”को फस्ट लुक पोस्टर सार्वजनिक

आगामी पुष १० गते बाट प्रदर्शन आउने सिनेमा “आधा पेज”को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर परेर चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपानेलाई देख्न सकिन्छ । सार्बजनिक पोस्टरहरु निकै आकर्षक बनेको छ । “आधा पेज”समुन्द्र भट्टको निर्देशनमाबनेको सिनेमाहो । सिनेमामा बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष…

Read More