शशि कपुरलाई ‘दादा साहब फाल्के पुरस्कार’

भारत सरकारले चर्चित फिल्म अभिनेता तथा निर्माता शशि कपुरलाई दादा साहब फाल्के पुरस्कार दिने घोषणा गरेको छ । १९३८ मा भारतको कलकत्तामा जन्मिएका कपुरका ‘जब जब फूल खिले’, ‘आ गले लग जा’, ‘शर्मिली’, ‘दिवार’, ‘भी कभी’ लगायतका फिल्म चर्चित मानिन्छन् । शशिका बाबु पृथ्वीराज कपुर र दाजु राज कपुरले पनि यो पुरस्कार प्राप्त गरेका थिए…

Read More

बिराट १ रनमै आउट भएपछि अनुष्का भइन निराश

अष्ट्रेलियामा हाल भइरहेको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेटको सेमिफानल खेलमा आफ्ना प्रेमी विराट कोहलीलाई हौस्याउन अष्ट्रेलिया पुगेकी बलिउड अभिनेत्री अनुष्का शर्मा निराश भएकी छिन् । ओपनर शिखर धवनले ४५ रन बनाएको अवस्थामा आउट भएपछि क्रिजमा आएका बिराट कोहली १ रनमै आउट भएका थिए । बिराट १ रनमानै आउट भएपछि अनुष्का निराश भएकी छिन् । बिराट आउट भएपछि…

Read More

‘सान्नानी’ ल्याउने अन्तिम तयारीमा शंकर

बिगत पाँच बर्षदेखि गीत लेखनमा क्रियाशिल रुपन्देहीका शंकर कडेलले ‘सान्नानी’ ल्याउने तयारीमा छन् । उनले आफ्नो शब्द रहेको गीतहरु समाबेश गरेर एल्बम ‘सान्नानी’ ल्याउन लागेका हुन् । कडेलले यसभन्दा अगाडी एउटा एल्बम बजारमा ल्याइसकेका छन् भने उनको यो दोस्रो एल्बम हो । यस एल्बममा गीतकार शकर कडेलको एकल शब्द रहने छ । एल्बममा रहेका गीतहरुको…

Read More

अष्ट्रेलियाबाट ‘जालैमा’को भिडियो भाइरल

अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको चलचित्र रेशम फिलीलीको गीत ‘जालैमा’को भिडियो अहिले भाइरल बनेको छ । तिन दिनअघि मात्र युट्युबमा अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म २ लाख २४ हजार भन्दा बढिले हेरिसकेका छन् । नेपालमा अडियोले हंगामा गरिरहेको बेला अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको जालैमाको भिडियो यति बेला दर्शकहरले निकै रुचाएका छन् । अष्ट्रेलियाको सिड्नीमा…

Read More

ब्याइफ्रेन्ड विदेश गएपछि रोजलले यो के गराए ?

पछिल्लो समय एकपछि अर्को गदैं सफल म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक रोजल थापाले निर्देशन गरेको नयाँ म्युजिक भिडियोको छायांकन केहि दिन अगाडी मात्र काठमाडौंको अनामनगरमा सकिएको छ । गीतकार जानकी पन्थको ‘बोलन केही आजको दिन त’ नामक बोलको गीतको छायांकन गरिएको हो । उक्त गीतमा गीतकार जानकी पन्थ,नारायण ढकाल र दिपेश कार्कीले अभिनय गरेका छन्…

Read More

विराटलाई हौस्याउन अष्ट्रेलिया पुगिन अनुष्का

अष्ट्रेलियामा मार्च २६ मा हुन लागेको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेटको सेमिफानल खेलमा आफ्ना प्रेमी विराट कोहलीलाई हौस्याउन विराटलाई हौस्याउन बलिउड अभिनेत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी छन्। आज हुने सेमिफाइनल हेर्नका लागी अनुष्का अष्ट्रेलिया पुगेकी हुन् । यसअघि अष्ट्रलिया नजाने बताएकी अनुष्का खेल हुनु अघिल्लो दिन मात्र अष्ट्रेलिया पुगेकी हुन् । विराट र अनुष्काले आफ्नो…

Read More

कल्याणको निर्माण र निर्देशनमा ‘यो पागल मन’

केहि दिन अगाडी मात्र चितवनमा छायांकन सम्पन्न भएको चलचित्र होमर्वकमा सहायक निर्देशकको रुपमा काम गरेका कल्याण अधिकारीले आफ्नो लगानी र निर्देशकमा ‘यो पागल मन’ निर्माण गर्ने भएका छन् । वुधबार नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा निर्देशक एंव निर्माता निरक पौडेलले नरिवल फोड्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरेका थिए । बैशाख दोस्रो साता देखि फ्लोवरमा जाने…

Read More

फिल्म र हल वर्गिकरणको मुद्धा विकास बोर्डको पक्षमा

२०६८ साल माघ १८ गते गरिएको फिल्म र हल बर्गिकरणको निर्णयमाथि परेको मुद्धामा चलचित्र विकास बोर्डले बिजय हासिल गरेको छ । फिल्म निर्माणमा बढेको अत्याधिक वृद्धिलाई नियन्त्रण गर्न बोर्डले बर्गिकरणको नीति अगाडी ल्याउँदा नेपाल चलचित्र संघका अध्यक्ष तथा फिल्मकर्मी केपी पाठक लगायतको टिमले हल बर्गिकरणको बिषयमा आपत्ति जनाए थियो र नेपाल चलचित्र संघले नै बर्गिकरणको…

Read More

‘दिलवाले’को शूटिङ सुरु,शाहरुखको दुल्हनिया काजोल

हिन्दि चलचित्र निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट्स प्रा.लि. र रोहित शेट्टी प्रोडक्शन्स को नयाँ फिल्म ‘दिलवाले’को शूटिङ मुम्बईमा शुरू भएको छ ।  यस फिल्मको पहिलो सर्ट वरुण धवन,जोनी लिवर लगायतका कलाकारहरुले दिएका छन् । शाहरुख खान र काजोलको मुख्य भुमिका रहने यस फिल्ममा कृति सेनन, वरुण धवन, वरुण शर्मा, बोमन ईरानी, विनोद खन्ना, कबीर बेदी,…

Read More

‘हरूवा-चरूवा मुक्ती अभियान’मा निर्देशक मोहन निरौंला

हलिया मुक्तिको घोषणा भएको बषौं भएपनि अहिलेसम्म सिरहा र सप्तरीका हरुवा चरुवाहरुले मुक्ति पाउन भने सकेका छैनन् । हलिया मुक्तिको घोषणा भएपनि बाच्नका लागि अझै गार्हो खेप्दैं आएका सप्तरी,सिराहा,धनुषा लगायतका स्थानमा बसोबास गर्ने हरूवा चरूवा मुक्ती अभियानमा कलाकार तथा निर्देशक मोहन निरौंला अघि बढेका छन् । केहि समय देखी सप्तरी,सिराहा,धनुषा लगायतका ठाउँहरुमा कलाकार निरौंलाले हलियाहरुसँग…

Read More