सिंगापुरमा गुञ्जियो वसन्त चौधरीका प्रेमिला कविता
मलाई कस्तो कस्तो लाग्छ जब तिमी आफ्नो केशलाई पिठ्यूभरि छरेर बसेकी हुन्छ्यौ लाग्छ, आकाशमा बादल उठेको छ तिम्रो अनुहारभरि फिंजिएको आभा देख्दा लाग्छ, प्रकृति आफ्नो रूप बटुलेर कुनै स्वप्नमा बसेको छ जब तिमी लज्जालु हुँदै………….. हो यिनै कविताका शेरहरु कवि एवं गीतकार वसन्त चौधरी सिंगापुरमा वाचन गर्दै थिए अनि गुञ्जियो हलमा तालीको बर्षा । विश्वकाव्य…