आजबाट हवल्दार सुन्तली v/s नाइँ नभन्नू ल ३ v/s सेतो बाघ

आजबाट तिन ठुला नेपाली चलचित्र हवल्दार सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ एकसाथ प्रदर्शनमा आएका छन् भने बलिउड चलचित्र एक पहेली लिला पनि प्रदर्शनमा आएको छ । नेपाली सिनेमा हलहरुमा हवल्दार सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ को राम्रै युद्ध हुने देखिएको छ । दर्शकहरुको राम्रै रोजाईमा परेका ठुला बजेटका यि तिन नेपाली…

Read More

पुनम बन्दैंछिन् सलमानकी आमा

बेला बखतमा आफ्ना नग्न तस्विरहरु सार्वजनिक गरेर विवादमा तानिरहने बलिउड नायिका एवं मोडल पुनम पाण्डेले बलिउडका सुपरस्टार सलमान खानको बारेमा एउटा निकै विवादास्पद खबर बाहिर ल्याएकी छिन् । पुनम पाण्डेले सलमान खानको विषयमा गरेको एउटा कमेन्टले अहिले हल्लचीचल्ली मच्चीएको छ । उनले सलमान खानको आमा हेलेनको विषयलाई लिएर एउटा कमेन्ट गरेकी छिन् । उनले हर…

Read More

अमेरिकामा श्रीकृष्णलाई ‘अमर तारा सम्मान’

स्वर्गीय चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अमेरिकामा मरणोपरान्त अमर तारा’ उपाधिबाट सम्मान गरिने भएको छ । सानो उमेरदेखि नै आफ्नो अभिनय क्षमतामार्फत रंगमञ्चसँगै फिल्म क्षेत्रमा पु(याएको योगदान स्वरुप अमेरिकाबाट सञ्चालन हुँदै आएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गर्नलागेको हो । टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठका अनुसार आगामी अप्रिल २६ मा अमेरिकाको वासिङ्टन डिसीमा हुने विशेष कार्यक्रममा श्रेष्ठकी…

Read More

डिस्कोमा नीताको ‘यो धुन कृष्णको बंशीको’ (भिडियो)

आउँदो बैसाख १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘धुन’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक डान्सिङ गीतमा चलचित्रका लिड कलाकारहरु जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, उमावेवी लगायत फिचरिङमा छन् । ईन्दिरा जोशीको स्वर रहेको ‘कृष्णको धुन’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत लक्की सिटौलाको छ । कविराज गहरतराजको कोरियोग्राफी रहेको गीत सुन्दा रोमान्टिक…

Read More

मीरालाई जेठमा भित्राउदैं शाहिद

बलिउड चलचित्रका चकलेटी नायक शाहिद कपूरले अब दिल्ली निवासी मीरा राजपूतलाई जेठ २७ गते आफ्नो घर भित्राउने भएका छन् । विवाहको कुराले बलिउड निकै तातिरहेको अबस्थामा हालसम्म भने शाहिदेले विवाह कहिले गर्ने भन्ने मिति सार्वजनिक गरेका थिएनन् तर उनले एक अन्तरर्वार्ताको क्रममा जेठ २७ गते आफ्नो विवाह हुन लागेको खुलाएका हुन् । बलिउड चलचित्रमा धेरै…

Read More

‘डेस्टिनेसन काठमाण्डू’ पुग्यो जेठ

बैशाख २५ गते चलचित्र होस्टेल रिटन्र्ससँग एकसाथ प्रदर्शनमा आउने भनेर केहि दिन अगाडी मात्र चलचित्र डेस्टिनेसन काठमाण्डूको ट्रेलर र गीत सार्वजनिक गरेको निर्माणपक्षले चलचित्रको प्रचार प्रसारमा कमी भएको भन्दैं चलचित्रको प्रदर्शन मिति परसारेको छ । निर्देशक मधुसुदन भट्टराईका अनुसार हालसम्म पनि चलचित्रको प्रचार पं्रसार सुरु नभएका कारण चलचित्रको प्रदर्शन मिति सार्न बाध्य भएको बताए ।…

Read More

मोहन भन्छन् -‘अब जननी पनि मर्छन’ (भिडियो सहित)

लोकतन्त्र दिवशको अवसर पारेर प्रदर्शनको तयारी गरेको चलचित्र ‘जन्मभुमी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा खासगरी राष्ट्रिय भावना, माटोका कुरा, राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप जस्ता बिषयमा आक्रोश देखाइएको छ ।  मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमीे बैशाख ११ लोकतन्त्र दिवशको अवसरमा प्रदर्शन हुदैंछ । चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद…

Read More

दोहासगैं सिड्नीमा ‘बिर्खे’ लाग्ने

नेपालमा उत्कृष्ट व्यापार सगैं राम्रो प्रतिक्रिया बटुलेको कमेडी चलचित्र  ‘बिर्खेलाई चिन्छस्’ अब विदेशका विभिन्न ठाँउहरुमा पनि प्रदर्शन हुने भएको छ । अप्रिल १० तारिकमा दोहा, कतारमा प्रदर्शन हुने यस चलचित्र १८ र १९ तारिकमा भने सिड्नीमा प्रदर्शन हुने कलाकार एवं यस चलचित्रका निर्माता सुवास थापाले जानकारी दिए । यससगैं चलचित्रको विषेश प्रदर्शन विदेशका अन्य ठाँउहरुमा…

Read More

नेपाल अफ्रिका चलचित्र महोत्सबमा ‘मसान’ र ‘रंग बैजनी’ प्रदर्शन हुने

आगामी ११ जेठ देखि १३ जेठसम्म राजधानी स्थित रशियन कल्चरल सेन्टरमा ‘पाँचौ नेपाल अफ्रिका चलचित्र महोत्सब २०१५’ आयोजना हुने भएको छ । यो महोत्सवको आयोजना ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्यूनिकेशन’ ले गर्न लागेको हो । उक्त महोत्सबमा नेपाली फिल्म ‘मसान’ र ‘रंग बैजनी’ छानिएका छन् । बिगत पाँच वर्ष देखि नेपाल अफ्रिका चलचित्र महोत्सब…

Read More

‘फिफ्टी सेड्स’को व्यापार ५ सय ६० मिलियन डलर

फेव्रुअरीमा रिलिज भएको हलिउड चलचित्र फिफ्टी सेड्स अफ ग्रेले संसारभर गरी ५ सय ६० मिलियन डलरको व्यापार गर्न सफल भएको छ । यौन सम्बन्धी कथामा निर्माण भएको भनेर चर्चित भएको यसै नामको इ.एल जेम्सको उपन्यासमा बनेको यो चलचित्रको निर्माण लागत भने ४० मिलियन रहेको थियो तर प्रदर्शनमा आएको पहिलो दिननै यस चलचित्रले आफ्नो लगानी सुरक्षित…

Read More