कमेडी चलचित्र ‘कामचोर’ जेठ १ गतेबाट
ग्रिनहिल भि.एफ.एक्सको व्यानरमा निर्माण भएको चलचित्र ‘कामचोर’ जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको थियो । सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र कामचोर विषेश कमेडी तथा सस्पेन्स कथामा बनेको कार्यक्रममा बताइएको थियो । अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको…