Fri. Apr 26th, 2024

aakriti achari

संचारकर्मी बिकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्पुर्ण छानयांकन अष्ट्रेलियामा भएको यो गितमा आकृती आचार्यले स्वर दिएकी छिन् । टंक बुढाथोकीले भरेको यो गीतको भिडियोमा ‘सेन्टीमेन्टल थिम’ उठाइएको छ । जिवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायिका आकृती र रविन अधिकारीले अभिनय गरेका छन् । पैसाको लोभमा प्रेमिले छोडेपछि प्रेमिकाले गर्ने महसुशलाई भिडियोमा गर्न सकिन्छ । आफ्नो गायनको पहिलो प्रयासलाई धेरैले मनपराई दिएकोमा नायिका आकृती निकै खुसी छिन् । काठमाडौकी २२ बर्षिया  आकृती अचार्य उच्च शिक्षाको सिलसिलाका लागी अस्ट्रेलियाको मेलबर्नमा शहरमा बस्दैं आएकी छिन् ।

%d bloggers like this: