सानी केकी ३ जना नायकसँग आई लभ यू

नेपाली चलचित्र ‘भाग सानी भाग’को गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको ‘आई लभ यू’ बोलको गीतलाई  पुरानो शैलीमा केकी अधिकारी, सरोज खनाल, जीवन लुईँटेल र रमेश उप्रेतीलाई प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा उनले केही नयाँ प्रयोग पनि गरेका छन् । फिल्ममा केकी अधिकारीसँग अभिनेता…

Read More

इन्दिराले आबाजका साथमा नृत्य समेत गरीन

इन्दिराले ‘फन्को’ फिल्ममा आवाज मात्र कम्मर सम्म मर्काइन । गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियोमा यदाकदा राम्रै कम्मर मर्काउँथिन् । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्का’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गित सार्बजनिक गरेपछि इन्दिराको बहुमुखी प्रतिभा…

Read More

हाँस्य कलाकार मनोज गजुरेलको साथमा भर्जिनियामा रमाईलो साँझ

नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् । भर्जिनियाको वुडब्रिज नेपाली समुदायको आयोजनामा वुडब्रिज बालबालिकाको शिक्षा कार्यक्रमको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिने जानकारी आयोजकको तर्फबाट रोशन पुरीले जानकारी दिएका छन्  ।  नेपाल टेलीभिजन नाइट ,म्युजिक भिडियो ,फेसन प्रदर्शन…

Read More

आर्यन र केकी ‘इनास अवार्ड’मा उत्कृष्ट

काठमाण्डौमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’मा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन् । आर्यनले चलचित्र नोभेम्बर रेनबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए भने नायिका केकी अधिकारीले चलचित्र वितेका पलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै उत्कृष्ट निर्देशकको…

Read More

“सुश्रीबाट निकै आशा छ” सुरबिना कार्की

बच्चैदेखि फिल्म भनेपछि हुरुक्कै हुन्थेँ । नाच्न, अभिनय गर्न भनेपछि अघि सरिहाल्थेँ । पछि ममा हिरोइन बन्ने रहर पलायो । एसएलसी दिनुअघि नै मेरो निर्देशक मुस्कान ढकालसँग चिनजान थियो । उहाँको सहयोगले गर्दा प्लस टु पढ्दै गर्दा म पहिलोपटक ‘झेली’ फिल्ममा हिरोइन बनेँ । पहिलो फिल्म, त्यसमाथि हिरो, अरू कलाकार पनि नयाँ, मैले खास केही…

Read More

लभस्टोरी फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक

आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको छ।युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म “चंखे शंखे पंखे”को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा “रोमान्टिक लभ स्टोरी” कथा बोकेको फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको हो । “आसुसेन फिल्मस प्रोडक्सन”को आफ्नै युट्युब च्यानलबाट “प्रेमगीत”का े टिजर मंगलबार सार्वजनिक गरिएको हो ।  यस बर्षको “भ्यालेन्टाइन डे”…

Read More

सरोजको निर्देशनमा रोजिनको ‘यो दशैँ’ (भिडियो सहित)

संचारकर्मी रोजिन पाण्डेले गायको ‘यो दशैँ’ बोलको गीति भिडियो रिलिज भएको छ। उक्त गीतको शब्द एवं संगीत सुमन कुमार श्रेष्ठको रहेको छ। अर्का संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा परिचित अनुहारहरुको फिचारिंग रहेको छ।  उपत्यकामै छायांकन गरिएको गीतको यो भिडियोले दशै तिहारको संस्कृतिक महत्व समेटेको छ ,भने भिडियो निकै कलात्मक बनेको छ।  भिडियोलाई ज्ञानेन्द्र शर्माले…

Read More

रनवे मोडल को प्रशिक्षण शुरु

काठमाडौ । अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘रनवे मोडल २०१५’को प्रशिक्षण सुरु भएको छ । बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अहिले प्रशिक्षण मार्फत अन्तिम प्रतियोगीताको तयारी गरिरहेका छन् । नया“ बानेश्वेर स्थित सेल्फडेभलपमेन्टमा उनिहरुको प्रशिक्षण चलिरहेको छ । अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास,…

Read More

पूर्णिमालाई मिस नेशनल प्रिन्सेस

काठमाडौं— १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउ“दै पूर्णिमा रायमाझीले पहिलो पटक आयोजना गरिएको ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को उपाधी जितेकी छिन् ।  पूर्णिमाले भविष्यमा चलचित्र अभिनेत्री बन्ने उदेश्य लिएको बताएकी छिन् । उनी नृत्यमा समेत रुची राख्छिन् । शनिवार काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा जस्मिन तामाङले फस्ट रनर्स अप तथा बिनिता ओलीले सेकेण्ड रनर्स अपको उपाधी जित्न सफल…

Read More

रचना दशै आयो भन्दै

दशैँ आउन केही दिन बाकी भए पनी मोडल रचनालाई  दशै लागेको छ । दशै आयो‘ गीतको म्युजिक भिडियो  सुटिङ्ग भर्खर सम्पन्न भएको छ । दशै आउन लागेको अवसरमा यतिबेला धेरै नै गीतका म्युजिक भिडियोहरु सुटिङ भइरहेका छन् । यसबेलामा यो दशैको सन्दर्भको गीतको पनी दशैको अवसर देखाउदै सुटिङ्ग गरीएको हो । समन अधिकारीको निर्देशनमा  डेविट…

Read More