सञ्चिताले गरिन दिनेशसँग बिबाह

नायक निखिल उप्रेतीसँग बिबाह गरेपछि नेपाली चलचित्रमा नदेखिएकी नायिका सञ्चिता लुईँटेल लामो समयपछि चलचित्रको पर्दामा देखिइन । चलचित्र नाईँ नभन्नू ल ३ बाट नेपाली चलचित्रको पर्दामा पुन देखिएकी सञ्चिता यति बेला विभिन्न चलचित्रको छायांकनमा पनि उतिक्कै व्यस्त छिन् । निखिल उप्रेतीसँग बिबाह गरेपछि दुई सन्तानको आमा बनेकी सञ्चिता पुन चलचित्रक्षेत्रमा आफ्नो पुरानै छबि फर्काउने दाऊमा…

Read More

अनुष्काको लागि ज्यान पनि दिन तयार छु : विराट

भारतीय क्रिकेटर तथा अभिनेत्री अनुष्का शर्माका प्रेमी विराट कोहलीले एक अन्तर्वातामा आफूले अनुष्काका लागि ज्यान पनि दिन सक्ने बताएका छन् । उनीसँग सोधिएको एक प्रश्नमा उनले, भने, ‘म जसलाई माया गर्छु, उसका लागि आफ्नो ज्यान पनि दिन तयार छु ।’ साथै उनले, विश्वकपमा भारत हार्नुमा अनुष्कालाई दोषी देखाउनु राम्रो नभएको समेत बताए । यसै बर्ष…

Read More

म मरे रे हो ? : दिपकराज गिरी

नेपाली पत्रकारितामा पनि बेला बेलामा अचम्म अचम्मका समाचारहरु बन्ने गर्छन,जसले गर्दा कसैको मान हानी देखी कसैको व्यक्तिवमा समेत निकै ठूलो प्रभाव पार्छ भने कोहिलाई राम्रै चर्चामा आउन पनि मद्त पुग्छ । तर विना सत्यता समाचारहरु प्रकाशन गर्दा भनेचै केहि नराम्रो प्रभाव भने पक्कै परेको हुन्छ । त्यस्तैं भयो हिजो मंगलबार विहान,एक अनलाइन पत्रिकाले हाँस्य कलाकार…

Read More

गोपिकृष्णलाई तनाव,घोषणा गरियो ‘यो पागल मन’

२०७१ सालमा एक साथ ७ चलचित्र निर्माण गर्ने घोषणा गरेसगैं यति बेला गोपिकृष्ण मुुभिजलाई तनाव श्रृजना भएको छ । भर्खरैं २ वटा चलचित्रको निर्माण घोषणा गरेको गोपिकृष्णले मंगलबार मात्र अर्को चलचित्र यो पागल मनको निर्माण घोषणा गरेको हो । यो सगैं गोपिकृष्णले ३ चलचित्रको निर्माण घोषणा गरेको छ । जस मध्य चलचित्र होमवर्क हाल सम्पादन…

Read More

सुनिल थापाको चलचित्रलाई सर्वश्रेष्ठ चलचित्रको उपाधि

नेपाली कलाकार सुनिल थापाले अभिनय गरेको बलिउड चलचित्र मेरी कोमले सर्वश्रेष्ठ चलचित्रको उपाधि जितेको छ । स्टाकहोम अन्तर्राष्ट्रीय चलचित्र महोत्सवमा मेरी कोमले सोमबार सर्वश्रेष्ठ चलचित्रको उपाधि पाएको हो । प्रियंका चोपडा र सुनिल थापा,डेनी डेङ्जोङ्पा तथा दर्शन कुमारको मुख्य भुमिका रहेको चलचित्रलाई ओमंग कुमारले निर्देशन गरेका हुन् । स्वीडेनको स्टकहोममा भएको अन्तर्राष्ट्रीय चलचित्र महोत्सवलाई जूनियर…

Read More

‘जुरासिक वर्ल्ड’को नयाँ पोष्टर रिलिज

हलिउडको चर्चित चलचित्र ‘जुरासिक पार्क’को नयाँ सिरिज ‘जुरासिक वर्ल्ड’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । नयाँ पोष्टरमा ब्रायस होवार्डका पात्र क्लेयर डियरिङ्गलाई शीसाको एक ठूलो झ्यालको अगाडि इडोमाइनस रेक्ससँग देखाइएको छ । चलचित्रका निर्देशक कोलिन ट्रेवोरोले अनलाईनमा उक्त पोष्टर सेयर गरेका हुन् । चलचित्र ‘जुरासिक वर्ल्ड’को एक क्लिपमा क्रिस प्याट र ब्रायसको सम्बन्धको झलक देखाइएको…

Read More

यस्तो थियो अधकट्टीको लोभलाग्दो कार्यक्रम

ठुला ब्यानर भनेपछि उनीहरुको काम पनि पक्कै ठुलो हुने भइनै हाल्यो सायद त्यसैको एउटा गतिलो उदारहण थियो चलचित्र अधकट्टीको एल्बम विमोचन कार्यक्रम । सोमबार राजधानीको एक होटलमा रात्री भोज सहितको भब्य कार्यक्रम आयोजना गरेकोे चलचित्र अधकट्टी यूनिटले सोहि कार्यक्रममा एल्बम विमोचन गरिएको थियो । नायिका करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौलादेखि अहिलेका नायिका प्रियंका कार्की,…

Read More

‘सपना’ सर्वोत्कृष्ट

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगितामा ‘सपना’ नामक चलचित्र सर्वोत्कृष्ट भएको छ । आइतबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोतिज उक्त प्रतियोगितामा सपना प्रथम घोषित भएको थियो । प्रतियोगितामा लघु चलचित्र सपनालाई प्रधानसेनापति गौरवशम्शेर राणाले एक लाख पचास हजार नगद र प्रशंसा पत्र प्रदान गरेका थिए । प्रतियोगितामा १६ चललिचत्रले भाग लिएका थिए । प्रतियोगिताका उत्कृष्ट…

Read More

‘रित्यायौं यी बुढी आमाको काख’ (भिडियो)

मुलुकमा संविधान बनाउनकै लागी दुई पटकसम्म चुनाव हुँदा जन प्रतिनिधीहरुले बाचा पुरा नगरेको अबस्थालाई गीतमा ढालेका छन् गीतकार तुला प्रवातले । तुलाको आफ्नै शब्द तथा संगीतमा तयार ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीतमा दिपक लिम्बुले स्वर दिएका छन् । युट्युवमा सार्वजनिक तुलाको यो गीतले पछिल्लो समयको नेपाली परिवेशलाई शब्द चित्रण गरेको छ । विगत…

Read More

‘गब्बर’मा भिलेन गुत्थी

भारतको चर्चित कमेडी शो  ‘कमेडी नाइट्स विथ कपिल’मा गुत्थी नामक युवतिको भेषमा देखिने गरेका सुनिल ग्रोभर गुत्थी अब चलचित्रको पर्दामा पनि देखिने भएका छन् । अक्षय कुमार अभिनित चलचित्र  ‘गब्बर इज ब्याक’मा सुनिल भिलेनको भूमिकामा देखिदैंछन् । सुनिलले अभिनय गरेको यो पहिलो चलचित्र हो । भिलेन भएर पनि प्रहरी अधिकारीको भूमिकामा देखिन लागेका सुनिलको अभिनयलाई…

Read More
Back To Top