Fri. Jan 24th, 2025

Month: March 2015

चलचित्र ‘भूल भुलैया’ । गीत रिलिज (भिडियो)

प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्र ‘भूल भुलैया’ को वियोगान्त गीत रिलिज भएको छ । नायिका नीताको पिडालाई मुख्य केन्द्रविन्दुमा राखेर सार्वजनिक गरिएको ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा रजिना…

मित्रताको महत्त्व बुझाउने मनोजको ‘साथी’ तयार

निर्देशन मनोज गुरुङले निर्माण गरेको नयाँ चलचित्र ‘थु'(साथी) नामक चलचित्र पुर्ण रुपमा तयार भएको छ । ६ महिना लाएर सकाएको फिल्म प्रदर्शनको तयारीमा रहेको निर्देशक गुरुङले बताए। ‘हामी देशबाहिर पनि…

किमले खुलाइन ५ सय पटक सेक्स गरेको रहस्य

केही दिन अगाडि गर्भवती हुनका लागि रियालिटी स्टार किम कार्दासिनले दिनमा ५ सय पटक सेक्स गरेको खुलासा गरेकी थिइन् । यसका बाबजुत पनि आफू गर्भवती हुन नसकेकोमा निकै चिन्ता समेत…

‘रातो घर’को तस्विर सामाजिक सञ्जालमा हाल्न नपाइने

छायांकन सकाएर हाल सम्पादनमा रहेको चलचित्र ‘रातो घर’ यूनिटले कलाकार तथा प्राविभकहरुलाई फेसबुक तथा सामाजिक सञ्जालमा चलचित्रका कुनै पनि तस्विर पोष्ट गर्न नपाइने सम्झौता गराएको छ । चलचित्रको छायांकन सुरु…

मस्कोमा ‘मधुमालतीको कथा’ छनोट

लघुचलचित्र ‘मधुमालतीको कथा’ मस्कोमा हुने फिल्म फेटिवलका लागि छनोट भएको छ । यो लघुचलचित्र रुसको राजधानी मस्कोमा हुने ‘डिटेकटीभ फेष्ट फिल्म फेस्टिभल–२०१५’ लागि छनोट भएको हो । मस्कोमा अप्रिल १५…

प्रियंकाको महिला हिंसाबिरुद्धको अभियान सुरु

नेपालमा दैनिक जसो घटिरहने बलत्कार र महिला हिंसा जस्तो जघन्य अपराधको विरुद्धमा नायिका प्रियंका कार्कीले आफ्नो आवाज वुलन्ध बनाउने भएकी छिन् । सेलिवे्रटीहरुको आवाजले समाजमा ठुलो प्रभाव पार्ने गरेको देखिन्छ…

सन्तोष गुरुङको ‘म त सधै’ (भिडियो सहित)

गायक सन्तोष गुरुङको मोमोरिज एल्बममा समाबेश ‘म त सधै ‘ नामक बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एसियन म्युजिक सेन्टरद्वारा बजारमा ल्याएको मेमोरिज एल्बममा रहेको ‘म त सधै’ गितमा…

कान्छी भित्राउने श्याम अर्यालको भयो रुवावासी (भिडियो)

‘दुई जोईको पोई कुना पसी रोई’ भन्ने उखान सञ्चारकर्मी तथा अभिनेता श्याम अर्यालको कलाकारितामा चरितार्थ भएको छ । सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेको गजल ‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँसु….’…

अब घरमै बसेर सुन्नुहोस् झमकको जिवनी

पाठकहरु माझ निकैनै चर्चित पुस्तक ‘जिवन काँडा कि फूल’ अब स्रोताहरुले सन्न पनि सक्ने भएका छन् । जन्मजातनै मानिस शारीरिक रुपमा असक्त झमक घिमिरेद्धारा लिखित  ‘जिवन काँडा कि फूल’ अक्षर…

अब ड्रिपेसनबाट पीडितलाई दीपिकाले सघाउने

बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै समय  ड्रिपेसनको सिकार भएकी थिइन। अहिले उनी ड्रिपेसनमुक्त भएकी छन्। एक पछि अर्को हिट फिल्मका अभिनय गरिरहेकी दीपिकाले अब ड्रिपेसनबाट पीडित  बनेकालाई  सघाउने भएकी छन्। …