अष्ट्रेलियाबाट ‘जालैमा’को भिडियो भाइरल

अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको चलचित्र रेशम फिलीलीको गीत ‘जालैमा’को भिडियो अहिले भाइरल बनेको छ । तिन दिनअघि मात्र युट्युबमा अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म २ लाख २४ हजार भन्दा बढिले हेरिसकेका छन् । नेपालमा अडियोले हंगामा गरिरहेको बेला अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको जालैमाको भिडियो यति बेला दर्शकहरले निकै रुचाएका छन् । अष्ट्रेलियाको सिड्नीमा…

Read More

ब्याइफ्रेन्ड विदेश गएपछि रोजलले यो के गराए ?

पछिल्लो समय एकपछि अर्को गदैं सफल म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक रोजल थापाले निर्देशन गरेको नयाँ म्युजिक भिडियोको छायांकन केहि दिन अगाडी मात्र काठमाडौंको अनामनगरमा सकिएको छ । गीतकार जानकी पन्थको ‘बोलन केही आजको दिन त’ नामक बोलको गीतको छायांकन गरिएको हो । उक्त गीतमा गीतकार जानकी पन्थ,नारायण ढकाल र दिपेश कार्कीले अभिनय गरेका छन्…

Read More

विराटलाई हौस्याउन अष्ट्रेलिया पुगिन अनुष्का

अष्ट्रेलियामा मार्च २६ मा हुन लागेको भारत र अष्ट्रेलियाबीचको विश्वकप क्रिकेटको सेमिफानल खेलमा आफ्ना प्रेमी विराट कोहलीलाई हौस्याउन विराटलाई हौस्याउन बलिउड अभिनेत्री अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी छन्। आज हुने सेमिफाइनल हेर्नका लागी अनुष्का अष्ट्रेलिया पुगेकी हुन् । यसअघि अष्ट्रलिया नजाने बताएकी अनुष्का खेल हुनु अघिल्लो दिन मात्र अष्ट्रेलिया पुगेकी हुन् । विराट र अनुष्काले आफ्नो…

Read More

कल्याणको निर्माण र निर्देशनमा ‘यो पागल मन’

केहि दिन अगाडी मात्र चितवनमा छायांकन सम्पन्न भएको चलचित्र होमर्वकमा सहायक निर्देशकको रुपमा काम गरेका कल्याण अधिकारीले आफ्नो लगानी र निर्देशकमा ‘यो पागल मन’ निर्माण गर्ने भएका छन् । वुधबार नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा निर्देशक एंव निर्माता निरक पौडेलले नरिवल फोड्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरेका थिए । बैशाख दोस्रो साता देखि फ्लोवरमा जाने…

Read More

फिल्म र हल वर्गिकरणको मुद्धा विकास बोर्डको पक्षमा

२०६८ साल माघ १८ गते गरिएको फिल्म र हल बर्गिकरणको निर्णयमाथि परेको मुद्धामा चलचित्र विकास बोर्डले बिजय हासिल गरेको छ । फिल्म निर्माणमा बढेको अत्याधिक वृद्धिलाई नियन्त्रण गर्न बोर्डले बर्गिकरणको नीति अगाडी ल्याउँदा नेपाल चलचित्र संघका अध्यक्ष तथा फिल्मकर्मी केपी पाठक लगायतको टिमले हल बर्गिकरणको बिषयमा आपत्ति जनाए थियो र नेपाल चलचित्र संघले नै बर्गिकरणको…

Read More

‘दिलवाले’को शूटिङ सुरु,शाहरुखको दुल्हनिया काजोल

हिन्दि चलचित्र निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट्स प्रा.लि. र रोहित शेट्टी प्रोडक्शन्स को नयाँ फिल्म ‘दिलवाले’को शूटिङ मुम्बईमा शुरू भएको छ ।  यस फिल्मको पहिलो सर्ट वरुण धवन,जोनी लिवर लगायतका कलाकारहरुले दिएका छन् । शाहरुख खान र काजोलको मुख्य भुमिका रहने यस फिल्ममा कृति सेनन, वरुण धवन, वरुण शर्मा, बोमन ईरानी, विनोद खन्ना, कबीर बेदी,…

Read More

‘हरूवा-चरूवा मुक्ती अभियान’मा निर्देशक मोहन निरौंला

हलिया मुक्तिको घोषणा भएको बषौं भएपनि अहिलेसम्म सिरहा र सप्तरीका हरुवा चरुवाहरुले मुक्ति पाउन भने सकेका छैनन् । हलिया मुक्तिको घोषणा भएपनि बाच्नका लागि अझै गार्हो खेप्दैं आएका सप्तरी,सिराहा,धनुषा लगायतका स्थानमा बसोबास गर्ने हरूवा चरूवा मुक्ती अभियानमा कलाकार तथा निर्देशक मोहन निरौंला अघि बढेका छन् । केहि समय देखी सप्तरी,सिराहा,धनुषा लगायतका ठाउँहरुमा कलाकार निरौंलाले हलियाहरुसँग…

Read More

कंगनालाई ‘उत्कृष्ट अभिनेत्रीको पुरस्कार’

गत वर्षको हिट फिल्म क्विनका लागि अभिनेत्री कंगना रनावतले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी छन् । यस वर्षका अवार्डहरुमा मेरी कोमकी प्रियंका चोपडासँग प्रतिस्पर्धामा रहेकी कंगनाले फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । सन् २००८ मा कंगनाले मधुर भण्डारकरको फिल्म फेसनबाट सह अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् । मंगलबार घोषणा भएको भारतको ६२ औं राष्ट्रिय पुरस्कारबाट…

Read More

सकियो करिश्माको ‘फागु’,अब सम्पादन कार्य धमाधम

करिब एक महिना लामो छायांकन पश्चात नायिका करिश्मा मानन्धरले निर्माण गरेको चलचित्र फागुको सम्पुर्ण छायांकन सकिएको छ । नायिका करिश्मा मानन्धरले १२ बर्षपछि निर्माण गरेको चलचित्र फागुको मंगलबार विरगंजबाट छायांकन सकिएको हो । चलचित्रको अन्तिम सर्ट कोशी ब्यारेकमा भएको थियो । चलचित्रको जम्बो यूनिट मंगलबार बेलुकानै राजधानी फर्किएको बताइएको छ । चलचित्रमा गौरी मल्ल, बसन्त…

Read More

गायक रामकृष्ण ढकाल बंगलादेशमा सम्मानित

‘फुल भन्छ फुली रहु’,’ओराली लागेको,बर्षातमा उनी रुझ्दा’,’पहाडको छुकुछुके रेल’,’आसु देऊ या हाँसो’ जस्ता सयौं चर्चित गीतहरु नेपाली दर्शक,स्रोता सामु पस्किसकेका लोकप्रिय गायक रामकुष्ण ढकाल दक्षिण एशियाली संगीत पुरस्कारबाट सम्मानित भएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित दोस्रो दक्षिण एसियाली संगीत महोत्सबमा उनलाई उक्त पुरस्कारबाट सम्मान गरिएको थियो । बंगलादेशका अन्तराष्ट्रिय मामिला सम्बन्धी सल्लाहकार डा.गोहर रिजिभीले…

Read More