अनुष्काको ‘एन एच १०’ बन्यो एडल्ट
नायिकाबाट निर्मात्री बनेकी नायिका अनुष्का शर्माले निर्माण गरेको फिल्म ‘एन एच १०’ ले एडल्ट सर्टिफिकेट पाएको छ । अब यस फिल्मलाई १८ भन्दा माथिकाले मात्र हेर्न पाउने छन् । यस फिल्मलाई सवैकोलागी हेर्न हुने वनाउन निर्देशक नवदीप सिंह र निर्मात्री अनुष्कालाई सेन्सर बोर्डले सल्लाह दिएको थियो । तर यी दुवैले बोर्डको प्रस्ताव अस्वीकार गरेका थिए…