Sat. Apr 20th, 2024

‘शोर इन द सिटी’ फिल्मकी अभिनेत्री राधिका अप्ते को केहि दिन अगाडी मात्र इन्टरनेट र मोबाइल एप्लिकेशन व्हाइट एप्समा फर्जी भनिएको नग्न सेल्फी भाइरल भएपछि हैरान भएकी छन ।

nepal_news66274-radhika-apte

यस बारेमा उनले यस्तो घटनालाई नजरअन्दाज गर्नु नै राम्रो रहेको बताएकी छन । उनले राम्रो नियत भएका सबैले आफू नभएको स्वत पहिचान गर्ने बताएकी छन । राधिकाले भनेकी छन -‘ब्यक्तिले यसबाट सिक्नुपर्छ की यस्ता घटनाहरुबाट प्रभावित हुनु हुँदैंन । महिलालाई हेर्ने दुषित मानसिकता र सनसनीखेज पत्रकारिताले यस्ता गलत खबरलाई बढाइरहेका छन ।’

radhikaapte-2

उनले फोटो सपबाट कलाकारको रंग बदल्ने गरिएको भन्दैं यस्ता घटना रोक्न नसकिने बताएकी छन ।  यसलाई अनावश्यक झन्झटका रुपमा लिनुभन्दा अजरअन्दाजन गर्नुु राम्रो भएको बताएकी छन ।

%d bloggers like this: