‘परिणाम’को छायांकन अन्तिम चरणमा

त्रिकोणात्मक प्रेम कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परिणाम’को छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले जानकारी दिएको छ । निर्माता तथा निर्देशक हरी पराजुलीका अनुसार भारतको दार्जलिङ, सिक्किम, सिलगुढी लगायतका स्थानमा चलचिचत्रको छायांकन गरिसकिएकोे र अब चलचित्रको ३० प्रतिशत दृश्य काठमाण्डौमा खिचिने बताए । खबरका अनुसार अब चलचित्रको २ गीत र क्लाइमेक्स खिच्न बाँकी रहेको छ…

Read More

फ्राइडे रिलिज : चलचित्र ‘इच्छा’

माघ २ गते पनि एकल रिलिजको मौका पाएको चलचित्र इच्छाले फागुन ८ अर्थात आजपनि एकल रिलिजको मौका पाएको छ । माघ २ गते विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको इच्छाले आजबाट भने देशभर प्रदर्शनमा आएको छ । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छाको केहि दिन अगाडी मात्र प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियर…

Read More

संगीतकार अम्बर गुरुङ अस्पताल भर्ना

  वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्वस्थ भएका छ्न । संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका संगीतकार गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । केहिवर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङ बिहान अचानक घरमा लडेपछि उनलाई टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ।उनलाई तत्काल ग्राण्डी अस्पताल पुर्‍याएर भर्ना गरिएको…

Read More

आयुष्मान र पुजनाको ‘हदभन्दा बढि’ (भिडियो सहित)

यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको नयाँ गीत रिलिज भएको छ । ‘हद भन्दा बढी’ नामक सार्वजनिक गीतमा निर्मात्री एवं नायिका पूजना स्त्री र नव नायक आयुष्मान घिमिरे फिचरिङ छन् । सार्वजनिक गीतमा पुजना र आयुष्मान विचको प्रेमभावलाई प्रस्तुत गरेकोे छ । शिखर सन्तोषको संगीत रहेको सार्वजनि…

Read More

दुई नायकको प्रेममा निता,‘भूलभुलैया’को प्रोमो सार्वजनिक (भिडियो)

योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘भूलभुलैया’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा एक्सन, मिलन, विछोड, संगीत र घतलाग्दा संवादले भरिपूर्ण छ । प्रोमोले दर्शकलाई हलसम्म तान्ने निर्देशक योगेश घिमिरेको विश्वास गरे । प्रोमोमा नायक जिवन लुईंटेल, नायिका नीता ढुङ्गाना र शोहित मानन्धर बिचको त्रिकोणात्मक प्रेमलाई पनि देखाइएको छ । शिवम अधिकारीको लेखन र…

Read More

टाइगर ‘सुपरहिरो’

बलिउडमा केहीले सुपरहिरोको भुमिकामा आफूलाई स्थापित बनाउने प्रयास गरेपनि केहिले मात्र त्यस्तो अवसर पाएका छन् जो साच्चिकै सुपरहिरो बनेका छन् । बलिउडमा सलमान खानपछि ‘क्रिस’ अभिनेता ऋतिक रोशनमात्र सुपरहिरोको भुमिकामा सफल देखिएका छन्। बलिउड सपरहिरोको सूचीमा अब जैकी श्राफका छोरा टाइगर थपिने भएका छन। नृत्य निर्देशकबाट फिल्म निर्देशक बनेका रेमो डिसुजाको नाम नखुलाइएको फिल्ममा उनी…

Read More

तक्मे बुढाको ‘नाइन्टिन फाउन्टिन’ (भिडियो सहित)

चर्चित हाँस्य कलाकार विल्सन विक्रम राइले आफ्नो चर्चित गीत ‘नाइन्टिन फाउन्टिन’को भिडियो तयार पारेका छन् । विल्सनले नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्यशृखला ‘मेरी बास्सै’मा बोल्ने गरेको ‘नाइन्टिन फाउन्टिन’ थेगोमा आधारित ‘नाइन्टिन फाउन्टिन’को भिडियो तयार पारेका हुन् । गीतको भिडियो विल्सन विक्रमको साथमा मोडल पार्वती राइले मोडलिङ गरेकी छिन् । भिडियोमा नेपाली मौलीक संस्कृति झल्किने भेषभुषमा…

Read More

सलमान खान जेल पर्ने सम्भावना बढ्दै

बलिउडका सुपरस्टार सलमान खान जेल पर्ने सम्भावना बढ्दै गएको छ । रक्सी पिएर बान्द्राको सडकमा एक यात्रुलाई गाडीले हानेर भागेको मुद्धामा उनी जेल पर्न सक्ने सम्भावना बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले चलाएको गाडीको ठक्करवाट सन् २००२ मा १ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएको थिए । सलमानले सन् २००४…

Read More

शुभकामना ! सौगातले लेखाए गिनिज वुकमा नाम

८ वर्षिय नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएका छन् । गिनिज वुक अफ वल्र्ड रेकर्डस्को आधिकारीक वेबसाइटमा विश्वकै कान्छो निर्देशक भनी ८ वर्षिय सौगात विष्टको नाम उल्लेख भएको छ । यो सँगै सौगात विश्वकै व्यवसायिक फिचर फिल्म निर्देशन गर्ने कान्छो निर्देशक भएका छन् ।…

Read More

‘षडङ्ग’को ट्रेलरमा सौगात देखिए डन (भिडियो)

चैत १३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र षडङ्गको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा नायक सौगात मल्ल तराईको देहाती लवज बोल्ने मधेशी डनको रुपमा देखिएका छन्। ट्रेलरले सौगातको भूमिका सिनेमामा भिन्न रहेको देखाएको छ। सुरज गुरुङले निर्देशन गरेको चलचित्र षडङ्गमा सौगात मल्ल,बिजय लामा, प्रियंका कार्की,अनुप बराल , सौरम राज तुलाधर, ए गुरुङ…

Read More