प्रिमियर शोमा रुचाइयो ‘अझै पनि’,पहिलो म्युजिक भिडियो निर्देशक बाँस्कोटालाई विषेश सम्मान

स्वर्गीय निर्देशक आलोक नेम्वाङद्धारा निर्देशित अन्तिम चलचित्र अझै पनिको मंगलबार राजधानीको सिटी सेन्टरमा रहेको बिग सिनेमाहलमा भब्य प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्र अझै पनिको प्रिमियर शोमा नेपाली म्युजिक भिडियोका प्रथम म्युजिक भिडियो निर्देशक एवं बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालाई विषेश सम्मान समेत गरिएको थियो । केहि दिन अगाडी मात्र घोषणा गरिएको स्वर्गीय निर्देशक आलोक…

Read More

बलिउड अभिनेत्री इशाको चलचित्र ‘अझै पनि’लाई साथ

चर्चित भारतीय अभिनेत्री इशा देवलले नेपाली चलचित्र ‘अझै पनि’को टिमसँगको सोमवारको छलफलमा उनले आफुले नेपाली चलचित्रको बारेका धेरै सुनेको र हेर्ने इच्छा रहेको बताएकी छिन् । भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’ को सुटिङ्गको लागि नेपालमा रहेकी देवलले नेपाली चलचित्र हेर्ने इच्छा रहेको रहेता पनि हेर्नको लागी समय नमिलेको बताउँदै नेपालबाट…

Read More

‘भूल भुलैया’को ट्रेलरले अमेरिकामा शो मिलायो

बुधवार मात्र सार्वजनिक गरिएको चलचित्र ‘भूल भुलैया’को ट्रेलरले अमेरिकामा शो हुने भएको छ । अमेरिकामा रहेका निर्माता क्रिस रिजालले यसको शो गर्न लागेको जानकारी निर्देशक योगेश घिमिरेले  दिएका छन् । सार्वजनिक ट्रेलर हेरेपछि क्रिस रिजालले चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागेको जानकारी दिदैं निर्देशक घिमिरेले अन्य देशहरुबाटपनि यस्तो असफल आएको जानकारी दिए । तर अमेरिकामा भने…

Read More

सकियो ‘अनुरोध’

जेबी टेलिफिल्मस्को ब्यानर तथा जगन भुसालको निर्देशनमा निर्माण भएको चलचित्र चलचित्र अनुरोधको सम्पुर्ण छायांकन सकिएको छ। करिब ३० दिनको छायांकन पश्चात चलचित्र अनुरोधको सम्पुर्ण छायांकन सकिएको निर्देशक जगन भुसालले जानकारी दिए । चलचित्रमा दिग्विजय, पारस रिजाल, स्वस्तिका लामिछाने, रीता शिवाकोटी, रमेश खड्का, शान्ति बस्नेत, स्मारिका उपाध्याय, सोनी लामा, रीतिका केसीलगायतको अभिनय रहेको छ । चलचित्रमा…

Read More

फिल्मीबजारद्धारा ९ चलचित्रकर्मी सम्मानित

संचालनको छोटो समयमै लोकप्रिय हुन सफल फिल्मीबजार डटकमले गौरबमय प्रथम बार्षिकोत्सबको अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच नेपाली चलचित्रकर्मी एवम् रगं पत्रकारहरुलाई सम्मान गरेको छ । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आज करिब आधा दर्जन भन्दा बढि कलाकार,निर्देशक र पत्रकारलाई सम्मान गरिएको थियो । उक्त सम्मानबाट फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफटाइम एजिभमेन्ट अवार्ड…

Read More

‘बदलापुर’का कारण प्रेमिकाले छोडिन वरुणलाई

गएको शुक्रबारबाट मात्र प्रदर्शनमा आएको बलिउड फिल्म ‘बदलापुर’का मुख्य पात्र वरुण धवनको चर्चा परिचर्चा यति बेला व्यापक रुपमा चलिरहेको छ । बलिउड बक्सअफिसमा राम्रै व्यापार गरिरहेको ‘बदलापुर’मा काम गर्न भने वरुणलाई त्यति सहज भएन । बदलापुरमा बदलिएको चरित्रमा देखिएका वरुणले फिल्मको कारण ब्रेकअप समेत भोग्नु परेको खुलासा गरेका छन् । बरणले कोयल पुरीको शो काउचिंग…

Read More

करिश्माले छोडिन गोपीकृष्णको साथ

करिब १२ बर्षपछि चलचित्र निर्माण कार्यमा जुटेकी नायिका करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागुको हाल धमाधम छायांकन भइरहेको छ । गोपीकृष्ण मुभिजले अन्य निर्मातासँगको सहकार्यमा बनाउन लागेका ७ चलचित्र मध्ये करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागु पनि रहेको थियो तर करिबश्माले भने औपचारिक रुपमा नै  गोपीकृष्ण मुभिजबाट आफु अलग रहेको जानकारी दिएकी छिन्…

Read More

२० बर्षपछि उत्रिएको ‘डीडीएलजी’ पुन प्रदर्शनमा

केहि दिन अगाडी मात्र करिब २० बर्षपछि बलिउडको सुपरहिट फिल्म ‘दिलवाले दुल्हनियां ले जाएंगे’ चलचित्रहलबाट उत्रिएको खबर बाहिर आएपनि मुम्बईको एक मराठा मन्दिरमा चलचित्र दिलवाले दुल्हनियां ले जाएंगे नउत्रने भएको छ । यसै चलचित्र हलमा लगातार १००९ हप्तासम्म चलेको यो चलचित्र हल संञ्चालकले १९ फेब्रुअरीमा अचानाक अब नचलाउने घोषणा गरेका थिए । यो खवरबाट निराश…

Read More

‘घन्टी बज्यो’ । ‘हवल्दार सुन्तली’को अफिसियल गीत रिलिज

चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल गीत रिलिज भएको छ । ‘घन्टी बज्यो’ नामक सार्वजनिक गीतको बोलमा नायक सविन श्रेष्ठ र नायिका शिल्पा पोख्रेललाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ भने संगितकार टंक र मिलन अमात्यको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजले कविराज…

Read More

‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द

विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङको गद्धारीले गर्दा नेपाल टेलिभिजनबाट हरेक साता प्रशारण हुने दुई हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द भएका छन् । वर्ल्ड भिजन एड्भर्टाइजिङकै मातहतमा रहेको अर्को कार्यक्रम हरेक शनिबार साप्ताहिक रुपमा प्रशारण हुने फिल्म शो पनि अनिश्चित कालको लागि बन्द भएको छ । श्रोतका अनुसार वर्ल्ड भिजन एड्भर्टाइजिङले…

Read More