‘जंग बहादुरको कोट’को ‘आधा बाटो’ (भिडियो)

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘जंग बहादुरको कोट’को ‘आधा बाटो’ नामक बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकार विमलेश अधिकारी र सुचित्रा आचार्यलाई फिचरिङ गरिएको छ । गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत छ । नव-निर्देशक आशिष भेटवालले निर्देशन गरेको चलचित्र सस्पेन्स-थ्रिलर भनिएको छ । चलचित्रमा अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला,…

Read More

‘म थाकिसकेँ’ : मल्लिका शेरावत

बलिउडमा देह दर्शनका लागि उदार नायिकामध्ये पर्छिन मल्लिका शेरावत । छोटा पहिरनमा ग्ल्यामर दिन उनी निकै खप्पिस छिन् । छिटै प्रर्दशनमा आउन लागेको फिल्म ‘डर्टी पोलिटिक्स’ पनि उनले आफ्नो स्थापित छविअनुसार नै ग्ल्यामर, रोमान्स र बेड सिनका दृष्य दिएकी छिन् । तर, मल्लिकाले यस्ता सेक्सी अभिनयबाट आफु थाकिसकेको बताएकी छिन् । इन्डो एशियन न्यूज सर्भिससँग…

Read More

जेलमुक्त भए लगत्तै संजय बन्ने भए गुण्डा

करण जोहरले निर्माण गर्न लागेको ‘शुद्दी’मा खलनायकको भूमिकामा हाल जेल सजाय भोगिरहेका संजय दत्तलाई लिइएको खुलासा गरेका छन। ‘शुद्दी’ जेलबाट निस्केपछि संजयले सुटिङ् गर्ने पहिलो चलचित्र हुनेछ जसमा सलमान खान मुख्य भुमिकामा रहेका छन। संजय दत्त यस वर्ष अगस्टसम्म जेलमुक्त भइसक्नेछन। हाल चलचित्रको लागि नायिकाको खोजी भइरहेको छ। करणको फिल्ममा संजय दत्त दोस्रो पटक नकारात्मक…

Read More

‘मिस तामाङ-२०१५’ को ताज लक्ष्मीलाई

मिस तामाङ २०१५ को ताज लक्ष्मी तामाङ मोक्तानले जित्न सफल भएकी छिन् । ३३ स्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले ताज आफ्नो पोल्टामा पारेकी हुन् । प्रतियोगिताको आठौं संस्करणमा लक्ष्मीले निर्णायकमण्डलले सोधेको ‘मिस तामाङको उपाधि पाएपछि समुदायको उत्थानमा पहिलो कार्य के हुन्छ ?’ भन्ने प्रश्नमा ‘शिक्षा र स्वास्थको क्षेत्रमा चेतनामूलक काम गर्छु’ भन्ने जवाफ दिएकी थिइन् ।…

Read More

अमेरिकामा जीवनलाई भ्याई नभ्याई

नेपालमा नै आफुले अभिनय गरेको चलचित्र अरु चलचित्रहरुसँग जुधेर वाक्क भएका नायक जीवन लुईटेलका विदेशमा भने आफुले अभिनय गरेको चलचित्र एकअर्कासँग जुध्धा भने खुसी देखिएका छन् । नायक जिवन लुइँटेल अभिनित फिल्महरुबिच अमेरिकामा प्रतिस्पर्धा हुने भएको छ । जिवन अभिनित फिल्महरु ‘ठूली’ र ‘स्टुपिड मन’ को अमेरिकाका केही शहरमा शो भैरहंदा उनकै अर्को फिल्म ‘भूल…

Read More

गौतम गुलाटी बने ‘बिग बोस-८’ को विजेता

कलाकार गौतम गुलाटी ‘बिग बोस’ ८ औं सिजनको विजेता बनेका छन् । विजेता गौतमले ५० लाख भारतीय रुपैयाँ र सानदार कार पनि पुरस्कार पाए । गौतम ‘बिग बोस’ को घर आएदेखि नै चर्चामा थिए । उनले १३२ दिन बिग बोसको घरमा बिताएका थिए । शो का क्रममा उनी हरेक खालका दर्शकको मन जित्न सफल भएका…

Read More

हजारौं दर्शकमाझ घेरियो ‘होस्टेल रिटन्र्स’ यूनिट

केहि दिन अगाडी काठमाडौंको प्रज्ञा भवनमा लाइफ प्रोमो प्रस्तुत गरेपछि आफ्नो प्रचार प्रसारमा अघि बढेको र बैशाख २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘होस्टेल रिटन्र्स’ यूनिट यति बेला राजधानीको भृकुटिमण्डपमा जारी क्यान इन्फोटेकमा चलचित्रको प्रचार प्रसारमा व्यस्त छ । त्यहि क्रममा शनिबार भृकुटिमण्डपमा सहभागिहरुले अभिनेता सुशिल श्रेष्ठ अभिनेत्री शशी श्रेष्ठ, हास्य अभिनेता तथा निर्देशक…

Read More

शुष्मा कार्कीको ‘चलेछ बतास सुस्तरी’

शनिबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र चलेछ बतास सुस्तरीको शुभमुहुर्त गरिएको छ । प्रदिप भारद्धाजले पहिलो पटक निर्माण गर्न लागेको  चलचित्र चलेछ बतास सुस्तरी पुर्णतया प्रेमकथामा आधारित रहने निर्माणपक्षले जानकारी दिएको छ । अरुण फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा  भारद्धाजका भाइ प्रमोद भारद्धाज, शुष्मा कार्की, आकास पल र पुष्प लुईंटेल, निशा नेपाल, डेबिट…

Read More

बलिउडका चर्चित नायिकाहरुसँग आस्थाको प्रतिस्पर्धी

किङ फिसर सुपर मोडलको सफलता हात पार्न सफल नेपाली आस्था पोखरेल भारतको अर्को मोडलिङ प्रतिस्पर्धामा उत्रिएकी छन । हालैमात्र किङ फिसर सुपर मोडल बनेर चर्चामा आएकी आस्थाले अब टाइम्स मष्ट डिजाइरेबल वुमन २०१४ को प्रतिस्पर्धामा छन । जहाँ उनको प्रतिस्पर्धा बलिउडका चर्चित प्रियंका चोपडा, कैटरिना कैफ र दिपीका पादुकोण,सनी लियोन,आलिया भट्ट, ज्यालिन फर्नान्डेज जस्ता हिरोइनहरुसँग हुँदैछ…

Read More

माघ २३ मा ‘लोग्ने मान्छे’ भर्सेस ‘स्केप’सँग ‘सुनपानी’

पछिल्लो समयमा बेला बेलामा चलचित्रको महायुद्ध हामी सबैले देख्ने गरेका नै छौं । केहिले एउटै मितिमा ३ देखी ४ वटा चलचित्रसम्म प्रदर्शनमा आएका छन् भने केहि काँहि कुनै कुनै चलचित्रले मात्र सोलो रिलिजको मौका पाएका छन् । त्यहि भिडमा माघ २३ गते पनि त्यस्तै अर्को महायुद्ध देख्न पाइने भएको छ । माघ २३ गते देशभर…

Read More