Thu. Apr 25th, 2024

bimlesh-and-suchitra

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘जंग बहादुरको कोट’को ‘आधा बाटो’ नामक बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकार विमलेश अधिकारी र सुचित्रा आचार्यलाई फिचरिङ गरिएको छ । गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत छ । नव-निर्देशक आशिष भेटवालले निर्देशन गरेको चलचित्र सस्पेन्स-थ्रिलर भनिएको छ । चलचित्रमा अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारको अभिनय छ । चलचित्रले जंगबहादुरको बिषयलाई उठान नगर्ने निर्देशकको भनाई छ । चलचित्रलाई जयन खड्काले निर्माण गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=sLrKJhdPYO0

%d bloggers like this: