नाकको टुप्पामा टिका लगाउदैं ‘म्याडहाउस’ सुरु
नेपालमा नै पहिलो पटक नाकको टुप्पाका टिका लगाएर चलचित्र ‘म्याडहाउस’को शुभसाइत गरिएको छ । मंगलबार काठमाडौँको कालिकास्थानमा चलचित्र ‘म्याडहाउस’ को शुभमुहुर्त गदैं सबै कलाकार,उपस्थित दर्शक,पत्रकारहरुलाई नामको टुप्पामा टिका लगाएर चलचित्रको शुभसाइत गरिएको थियो । ‘हामी सधै भन्ने गछौं हाम्रो ईज्जत नामको टुप्पामा हुन्छ भनेर त्यसैले हामीले पहिलो पटक नाकको टुप्पामा टिका लगाएर चलचित्र ‘म्याडहाउस’ को…