सेतो घोडामा रेखाको ‘सिमसिमे पानीमा’ (भिडियो)

२१ वर्षपछि रि-रेकडिङ गराइएको रेखा शाहको स्वरमा रहेको ‘सिमसिमे पानीमा‘बोलको गीतको रिमेक भर्सनमा म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द तथा स्वर रहेको ‘सिमसिमे पानीमा’ को आधुनिक भिडियोमा रेखा शाह र आमीर शेखले अभिनय गरेका छन् । गोपाल रसाईलीको रिअरेञ्ज रहेको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् । सेतो घोडालाई यौनको बिम्बको रुपमा प्रयोग…

Read More

सोनम बेहोस भएपछि…

बलिउड नायिका सोनम कपुर फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङका बेला सुटिङस्थलमा बेहोश भएपछि तीन दिन अस्पताल बस्नु परेको छ। भारतीय सञ्चारमाध्यका अनुसार आइतवार राति मुम्बईको अन्धेरी इलाकामा सुटिङ भइरहेका बेला सोनम बेहोस भएपछि उनलाई धिरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। उनी बेहोस भएको खबर सामाजिक सञ्जालमा उनले अस्पतालमा खिचेका सेल्फीहरु पोष्ट गरेपछि मात्र सार्वजनिक…

Read More

फागुन ८ मा सबैको ‘इच्छा’

माघ २ गते बाट प्रदर्शन मिति सरेर फागुन ८ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा यूनिट यति बेला चलचित्रको प्रचार प्रसारमा व्यापक रुपमा अगाडी बढिरहेको छ । फरक पुस्ताको फरक सोचाइलाई मुख्य बिषय बनाइएको यो चलचित्रमा मानिसको इच्छा देखाइएको चलचित्रका निर्देशक मुनाल घिमिरे बताउँछन् । निर्देशक घिमिरेले केहि दिन अगाडी मात्र इच्छाको रिलिज मिति…

Read More

रोजेको र चाहेको स्वेता बन्ने कोशिस गर्नेछु : स्वेता खड्का

असार २३ गते बैबाहिक जिबनमा बाधिएपछि हनिमुन मनाउन भारतको सिम्ला गएको बखत नायक श्रीकृष्ण श्रेष्ठ विरामी परेपछि भारतकै एपोला हस्पिटलमा उनको भर्ना गरिएको थियो । र श्रीकृष्णको सोहि अस्पितामा निधन भएको थियो । बिबाह गरेको ३१ दिनमा नै श्रीकृष्णले स्वेतालाई छोडेर गए अनि लाखौ दर्शकहरुलाई पनि रुवाएर गए । त्यसपश्चात नायिका स्वेता खड्काले आफुलाई सम्हाल्न…

Read More

१ रात विताउन शाहरुख नेपाल आउदैं

बलिउडका किगं भनेर कहलिएका शाहरुख खान नेपाल आउने मिति पक्का भएको छ । आयोजक संस्था कान्साई न्यारोल्याक पेन्ट्सले केहि महिना अगाडी नै शाहरुख खान नेपाल आउने औपचारिक जानकारी दिएको थियो तर शाहरुख नेपाल आउन पाएका थिएनन । अब भने शाहरुख खान नेपाल आउने मिति समेत पक्का भएको छ । शाहरुख खान मार्च ८ अर्थात फाल्गुण…

Read More

छोरा सिद्धार्थको ‘वन वे’ हेर्न डन मनाङे हलसम्म

काठमाडौंका डन भनेर चिनिने दीपक मनाङे आफ्नो छोरा सिद्धार्थ गुरुङले पहिलो पटक अभिनय गरेको चलचित्र ‘वन वे’ हेर्न आज काठमाडौंको सुन्धारास्थित सिटिसी महल पुगेका छन् । दीपक चलचित्र ‘वन वे’ का निर्माता समेत हुन् । पहिलो पटक चलचित्र हेर्न सार्वजनिक स्थानमा देखिएका दीपक मनाङे सबैको मुख्य आर्कषक बनेका थिए । बाक्लो सञ्चारकर्मी,चलचित्रकर्मी,कलाकारहरुको उपस्थित रहेको चलचित्र…

Read More

सेक्यूरिटी कम्पनीको निखिल बने ब्राण्ड एम्वेसडर

लामो समयपछि पुन नेपाली चलचित्रमा देखा पर्न लागेका नायक निखिल उप्रेती वीरगंजमा रहेको अरनिको सेक्यूरिटी सर्बिस प्रा.लि श्रीपुर वीरगंजको ब्राण्ड एम्वेसडर बनेका छन् । केहि दिन देखी विरगंजमा नै रहिरहेका निखिलले वुधबार वीरगंजमा पत्रकार भेटघाट गर्दै वीरगंज नेपालको आर्थिक राजधानी मात्र नभई मुटु समेत भएको प्रतिक्रिया दिएका थिए । निखिलले वीरगंज क्षेत्रका उद्योग व्यवसायीहरुलाई सेक्युरिटीका…

Read More

रणबीरको न्यास्रो मेट्न कट्रिना पुगिन दिल्ली

बलिउडको चर्चित प्रेमजोडी रणबीर कपूर र कट्रिना कैफ,जसको कारणले बेला बेलामा बलिउड मज्जाले तात्ने गरेको छ । केहि समय अगाडी रणबीर आफ्नो प्रेमी होइन भनेर अभिव्यक्ति दिएकी कट्रिना बेला बेलामा रणबीरलार्य भेट्न गएको कुरा देखी सगें डिनरमा पुगेका खबरहरु भने बाहिर आइरहेका हुन्नछ । हाल सम्मपनि आफुहरु प्रेम प्रेमिका रहेको खुलासा नगरेका यि जोडी यसै…

Read More

माण्डवीलाई युवा संगीत पुरस्कार

पछिल्लो समय चलचित्र एवं आधुनिक गीति गायनमा सक्रिय एवं चर्चाको शिखरमा रहेकी गायिका माण्डवी त्रिपाठीलाई यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कारबाट सम्मान गरिने भएको छ । त्रिपाठीलाई नेपाली लोक, आधुनिक एवं मौलिक संगीतको फाँटमा पुर्याउँदै आएको योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको राष्ट्रिय युवा सेवा कोषले जानकारी दिएको छ । स्वर सम्राट स्व.नारायणगोपाल…

Read More

‘भ्यालेन्टाइन डे’ दर्शकसँग मनाउदैं ‘होस्टेल रिटर्न्स’

बैशाख २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘होस्टेल रिटर्न्स’ यति बेला आफ्नो प्रचार प्रसारलाई आक्रमक तरिकाले अगाडी बढाउदैं आएको छ । विभिन्न कलेज देखी मेलासम्ममा प्रचार प्रसार देखी चलचित्रको लाइभ प्रोमोनै प्रस्तुत गरिरहेकोे चलचित्र  ‘होस्टेल रिटर्न्स’ यूनिटले अब दर्शकसँग ‘भ्यालेन्टाइन डे’ मनाउने भएको छ । फागुन १ गते राजधानीस्थित चावहिलमा रहेको पशुपति कलेजमा ‘भ्यालेन्टाइन…

Read More