Thu. Mar 28th, 2024

बलिउडको चर्चित प्रेमजोडी रणबीर कपूर र कट्रिना कैफ,जसको कारणले बेला बेलामा बलिउड मज्जाले तात्ने गरेको छ । केहि समय अगाडी रणबीर आफ्नो प्रेमी होइन भनेर अभिव्यक्ति दिएकी कट्रिना बेला बेलामा रणबीरलार्य भेट्न गएको कुरा देखी सगें डिनरमा पुगेका खबरहरु भने बाहिर आइरहेका हुन्नछ । हाल सम्मपनि आफुहरु प्रेम प्रेमिका रहेको खुलासा नगरेका यि जोडी यसै बर्ष बिहे गर्ने सुरमा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहि क्रममान फितुर फिल्मको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री कट्रिना कैफ काश्मिरवाटै सिधै रणविरलाई भेट्न दिल्ली पुगेकी छिन् ।

katrina-ranbir-7

फितुरका निर्देशक अभिषेक कपुरले सुटिङमा समयमा रणबीरलाई कट्रिना भेटनका लागि प्रतिवन्द लगाएका थिए । उक्त सुटिङको लागि कट्रिना केहि समयको लागि काश्मिर रहेकी थिईन । उत्रा अहिले रणबीर मुम्बईमा दीपिका पादुकोणसँग ‘तामासा’ को सुटिङमा ब्यस्त छन् । दीपिका पादुकोणपनि रणबीरको पूर्वप्रेमिका हुन् । दीपिकाले नै केहि दिन अगाडी मात्र कट्रिनालाई रणबीरसँग बिहे नगर्न सुझाब समेत दिएकी थिइन ।

%d bloggers like this: