गीत गाउने सूचिमा दिपिका
बलिउडमा अभिनेत्रीहरुले गीत गाउने लहर नै चलेको छ। प्रियंका चोपडा, श्रद्धा कपुर, परिणिति चोपडा, आलिया भट्ट पछि अब दिपिका पादुकोण पनि सो सूचिमा थपिएकी छिन। चर्चामा आए अनुसार दिपिकाले इम्तियाज अलिको आगामी सिनेमा ‘तमाशा’मा गीत गाउने भएकी छिन छिन। एक अग्रेजी दैनिकका अनुसार दिपिकाले ए आर रहमानको संगीतमा आफ्नो स्वर दिनेछिन। गीतको तयारीका लागि हालै…