९ महिलालाई सम्मान गदैं ‘अझै पनि’ यूनिटले गर्यो ‘ट्रष्ट आलोक’ घोषणा

फागुन १५ गतेदेशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘अझै पनि’ तथा चलचित्र निर्माण कम्पनी ‘पुनम इन्टरटेन्मेण्ट’ले विभिन्न क्षेत्रसँग सम्बन्धित नौ जना महिलालाई सम्मान गरेको छ । सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमूख आतिथ्यता तथा उर्जा मन्त्री राधा ज्ञवालीको बिशिष्ट आतिथ्यतामा चलचित्र युनिट, बिभिन्न क्षेत्रका व्यक्तित्वहरु सहित सञ्चारकर्मीको उपस्थितीमा मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सबैले आ-आफ्नो…

Read More

‘जज्बा’को सुटिङमा ऐश्वर्याको छोरीलाई विषेश सुविधा

पूर्व मिसवल्र्ड तथा बलिउड नायिका ऐश्वर्या राय अन्ततः चलचित्र ‘जज्बा’ मार्फत कमव्याक गर्ने भएकी छिन् । अबको केहि दिन भित्रमा नै चलचित्र जम्बाको सुटिङ हुने बताइएको छ । तर भर्खरै स्कुल जान मात्र थालेकी ऐश्वर्या राय बच्चनकी छोरी अराध्यलाई निर्माण संस्थाले ऐश्वर्याकी आमा छोरीका लागि विषेश किसिमको वेनिटी निर्माण गरेको छ । जहाँ सुटिङ नभएको…

Read More

मुम्बईमा बेचिएकी चरिमायाको कथामा ‘मखमली’

अहिले धेरैले भन्ने गरेका छन् ‘दुख भनेको कस्तो हुन्छ त्यो समाजसेवी चरिमायालाई गएर सोध’,हो आजकाल यो शब्दले धेरैको मन रुवाएको छ,किनकी समाजसेवी चरिमायाको जीवनी सायद जो कोहिले मन थामेर सुन्नै सक्दैंन । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा बेचिएकी चरिमाया अहिले सबैको उदारहणको पात्र हुन् । १२ बर्षको उमेरमा मुम्बईमा बेचिदाँको कथा देखी…

Read More

पाउलिना बनिन् ‘मिस यूनिभर्स २०१४’

कोलोम्बियाकी सुन्दरी पाउलिना भेगाले मिस यूनिभर्स २०१४ को ताज पहिरिएकी छन्। आइतबार अमेरिकाको मियामीमा भएको प्रतियोगिताको फाइनलमा ७९ देशका सुन्दरीलाई पछि पार्दै २२ वर्षिया भेगाले ताज जितेकी हुन्। प्रतियोगितामा मिस अमेरिका निया सान्चेज फस्ट रनर र मिस युक्रेन डायना हारकुसा सेकेण्ड रनर अप बनेकी छन्। सन २०१३मा पनि ल्याटिन अमेरिकी मुलुक भेनेजुयलाकी ग्राबियला इस्लर मिस युनिभर्स…

Read More

‘मिस टुरिजम २०१५ व्युटि पेजेन्ट’ आयोजना हुने

पछिल्लो समयमा नेपालमा पनि विभिन्न सुन्दरी प्रतियोगीता हुने क्रम बढ्दै गइरहेको अबस्थामा सहारा इन्टरटेनमेन्टले पनि मिस टुरिजम २०१५ व्युटि पेजेन्ट आयोजना गर्ने भएको छ । माघ १५ देखि काठमाडौंबाट सुरु हुने अडिसन विभिन्न जिल्लामा हुने छ। पूर्वको पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले मिस टुरिजम गर्न लागिएको आयोजक संस्था इभेन्ट मेनेजर सौगात रिजालले बताए। जनाएको छ। पूर्वको…

Read More

‘गंगाजल-२’ मा प्रियंका र अजयको रोमान्स

बलिउड नायिका प्रियंका चोपडा र अजय देबगणलाई अब दर्शकले फेरी एकसाथ पर्दामा देखन पाउने भएका छन् । करिब १० बर्षको अन्तरालपछि यि जोडी एकसाथ पर्दामा देखिन लागेका हुन् । प्रकाश झा निर्देशित ‘गंगाजल-२’ मा अजय र प्रियंका नायक नायिकाको रुपमा देखिने भएका छन् । बिहारका प्रहरीको चरित्रमा आधारित यस फिल्म एउट सत्य घटनावाट प्रभावित भएको…

Read More

‘हिम्मतवाली’का हिरो सुदर्शन अब ‘सुपरहिरो’ बन्ने

पछिल्लो सुपर हिट चलचित्र हिम्मतवाली का दुवै हात बिहिन हिम्मतवाला नायक सुदर्शन गौतम अब सुपरहिरो बनेर दर्शकमाझ आउने भएका छन् । हिम्मतवाली चलचित्रमा अभिनय गरेपछि पुन चलचित्र खेल्ने खासै मनसाय नबनाएका सुदर्शन गौतम अब एक्शन कमेडी हिरोको रुप मा पर्दामा देखिन लागेका छन् । कलाकार पुष्कर भट्टको कम्पनी आविस्कार मुभि मेकरको ब्यानरमा निर्माण हुन लागेको…

Read More

लगातार अक्षयको फिल्ममा जोन

एकपछि अर्को गदैं आफुले अभिनय गरेका चलचित्रको सिक्वेलहरु छाडेपछि ती चलचित्रहरुमा लगातार बलिउड अभिनेता जोन अब्रहाम अनुवन्धित हुन थालेका छन। सन २००७ को सफल सिनेमा ‘वेलकम’को दोस्रो श्रृखंलामा अक्षयकुमारलाई प्रतिस्थापित गरेका जोनले फेरी अर्को एक चलचित्रमा पनि अक्षयलाई प्रतिस्थापित गरेका छन। जोनले सन २००२ को ‘आँखे’ चलचित्रको दोस्रो श्रृखंलामा अक्षयको सट्टामा अभिनय गर्ने भएका छन।…

Read More

चलचित्र ‘अधकट्टी’ । आइटम गीत रिलिज (भिडियो)

जेठ १५ गतेबाट नेपालमा र फ्रेवुअरी १ बाट अष्ट्रेलियामा चल्न लागेको चलचित्र अधकट्टीको अफिसियल गीत सार्वजनिक भएको छ । फिगर कोकाकोला नामक सार्वजनिक गीतमा नायिका अशिष्मा नकर्मी र नव अभिनेता प्रदीप बाँस्तोला देखिएका छन् । सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर, बसन्त सापकोटाको संगीत, किरण माइकलको शब्द छ । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा…

Read More

‘रामप्यारी’का कारण सविर भए ‘लुटेरा’बाट बाई-बाई

केहि दिन अगाडी मात्र चलचित्र लुटेरामा नायिका रेखा थापा र नायक निखिल उप्रेती मुख्य भुमिकामा रहने भनेर खबर बाहिर आएपनि अब चलचित्रमा रेखा आइटम डान्समा मात्र रहने खबर बाहिर आएको छ । साथैं चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भएको थियो तर अब चलचित्र लुटेरालाई सविरले निर्देशन नगर्ने भएका छन् । मनोरञ्जनसंसार डटकमसँगको विषेश कुराकानीमा…

Read More