Fri. Mar 29th, 2024

priyanka-Ajay

बलिउड नायिका प्रियंका चोपडा र अजय देबगणलाई अब दर्शकले फेरी एकसाथ पर्दामा देखन पाउने भएका छन् । करिब १० बर्षको अन्तरालपछि यि जोडी एकसाथ पर्दामा देखिन लागेका हुन् । प्रकाश झा निर्देशित ‘गंगाजल-२’ मा अजय र प्रियंका नायक नायिकाको रुपमा देखिने भएका छन् । बिहारका प्रहरीको चरित्रमा आधारित यस फिल्म एउट सत्य घटनावाट प्रभावित भएको बताईको छ । फिल्ममा अजय र प्रियंकाको जोडी कस्तो देखिएला भन्नेमा दर्शक समेत उत्साहित छन् । सन् २००५ मा बनेको ‘ब्ल्याकमेल’मा संगै काम गरेका यी कलाकारको पर्दामा भेट गंगाजल मार्फत हुन लागेको हो ।

%d bloggers like this: