Fri. Apr 19th, 2024

जेठ १५ गतेबाट नेपालमा र फ्रेवुअरी १ बाट अष्ट्रेलियामा चल्न लागेको चलचित्र अधकट्टीको अफिसियल गीत सार्वजनिक भएको छ । फिगर कोकाकोला नामक सार्वजनिक गीतमा नायिका अशिष्मा नकर्मी र नव अभिनेता प्रदीप बाँस्तोला देखिएका छन् ।
adhkatti-in
सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर, बसन्त सापकोटाको संगीत, किरण माइकलको शब्द छ । संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव(कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ । कमेडी जनराको यो फिल्मलाई प्रदीप उदयले निर्माण गरेका हुन् ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=qt0ggR9OB5s

%d bloggers like this: